INSEC Online

📅 २०८३ जेष्ठ २१

मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लङ्घन

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ काे लागि मनोनयन दर्ताको क्रममा बागलुङका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले वैशाख १२ गते गरेको अनुगमनको क्रममा राजनीतिक दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको हो ।

सत्तारुढ गठबन्धनले बागलुङ नगरपालिकाको मनोनयन दर्ताको क्रममा बाजा सहित मोटरसाइकल र्‍याली निकालेको थियो ।

गठबन्धनले नै ढोरपाटन त्यसैगरी नेकपा एमालले काठेखोला गाउँपालिकामा मनोनयन दर्ताको क्रममा बाजा बजाएको थियो ।

Photo20220426Baglung1

Photo20220426Baglung2

Photo20220426Baglung3

अन्य

भिडियो