महाराजगञ्ज नगरपालिकामा मतदान जारी
महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ । उक्त नगरपालिकामा २३ मतदान स्थलमा ४३ केन्द्रबाट मतदान प्रक्रिया जारी रहेको मुख्य
महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ । उक्त नगरपालिकामा २३ मतदान स्थलमा ४३ केन्द्रबाट मतदान प्रक्रिया जारी रहेको मुख्य
स्थानीय तह निर्वाचन अन्तर्गत दाङको तुलसीपुर उपमनपा–१३ मा मतदान शान्तिपूर्णरुपमा जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउसोसम्म ३० प्रतिशत प्रतिशत मत खसेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय
मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फुर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । मादी नगरपालिका–५ स्थित मादी
मरिण गाउँपालिका–७ को रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । उक्त वडाको आधारभुत विद्यालय बाह्रविसेमा रहेका ‘क’ मतदान केन्द्रमा मुचुल्कामा उल्लेख भए भन्दा बढी मतपत्र भेटिएपछि ०७९ जेठ २
बिजयनगर गाउँपालिकामा मतगणना जेठ १ गते देखि स्थगित भएको छ । जेठ १ गते दिउँसो वडा नम्बर २ को मतगणना सुरू गर्दा वडा नम्बर ६ को मतपेटिकामा भएका मत पत्र
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु
शिवराज नगरपालिका–१ की ३५ वर्षीया आशा थारुलाई आफूलाई असयोग गरेको भन्दै राप्रपा तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवराज नगरपालिका –१ का ३० वर्षीय राहुल थारुले वैशाख ३१ गते राती कुटपिट
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१० खनालवस्तीका ३४ वर्षीय विपुल राजवंशीलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते बलात्कार गरेको आरोपमा
जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ १ गते नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच सम्पन्न भएको छ ।
कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । मतदानस्थल क्षेत्रको सुरक्षामा ठूलो सङ्ख्यामा
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलमा वैशाख ३१ गते झडप हुदाँ तीन जना घाइते भएका छन् । झडपमा खार्पुनाथ गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाही, सोही ठाउँका ३५ वर्षीय मन्दिरसिंह एडी र
जुम्ला जिल्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटस्थित शंकर मावि मतदानस्थलमा जेठ १ गते शान्तिपूर्ण वातावरणमा पुनः मतदान सम्पन्न भएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले जनाउनु भएको छ । वैशाख
जेठ १ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९२