आर्थिक अभावले उपचारबाट वञ्चित, सात वर्षयता अध्याँरो कोठामा बन्धक
आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका ३३ वर्षीय दीपक भट्टराई परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनु परेको छ । कक्षा–१० सम्म अध्ययन गरेका भट्टराई मानसिक रोगबाट पीडित भएपछि उपचारका परिवारको





