अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–१ रामरेखाकी ६ वर्षीया बालिका सुहाना तामाङलाई भदौ २ गते अपहरण प्रयास गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ । बागलुङ नगरपालिका–२
बागलुङ नगरपालिका–१ रामरेखाकी ६ वर्षीया बालिका सुहाना तामाङलाई भदौ २ गते अपहरण प्रयास गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ । बागलुङ नगरपालिका–२
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका–७ घर भई गौशाला नगरपालिका–५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थामको प्रबन्धक पदमा कार्यरत ३५ वर्षीय शत्रोधन यादवलाई भदौ २
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका –६ का १९ वर्षीय बिजय यादव , २१ वर्षीय बिशाल बढई र २४ वर्षीय रामकुमार बढईलाई साउन ३१ गते गिरफ्तार गरेको
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ को नेपाली विषयमा दुईवटा पाठ नछापिएर खाली आएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विद्यालयले खरिद गरेको नेपाली कितावका दुईवटा पाठ नछापिएको
भदौ २ गते २ सय २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
मनोसामाजिक समस्या भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजीदेम्बा गाउँपालिका –३ का ४५ वर्षीय पुरूषलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ साउन २६ गते
ताजाँकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय भवनलाई पहिरोले जीर्ण बनाएपछि विद्यार्थी पानी जमेको कक्षा कोठामा बसेर अध्ययन गर्न बाध्य भएका हुन्
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका–१ का ४० वर्षीय सन्तोष खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मिथिला नगरपालिका–६ स्थित
निर्वाचन आयोगले ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर चुनावी खर्च विवरण नबुझाएका १ लाख २३ हजार ७ सय ८३ उम्मेदवारमाथि कारबाही प्रारम्भ गरेको छ । आयोगका
कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भदौ १ गते बिहान कालिका नगरपालिका–६ स्थित खोलेसिमलमा चिया पसलमा आक्रमण भएको घटनाका आरोपितविरुद्ध उजुरी दर्ता भएको छ । कालिका गाउँपालिका–६ निवासी पत्रकार सिंखडामाथि
जुगल गाउँपालिका–३ को तेम्बाथान, दिपु, तेगा र साङतुङ गाउँका ज्येष्ठ नागरिकलाई त्रैमासिक रूपमा सरकारले दिने १२ हजार रुपियाँ समाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ०७९ भदौ १ गते रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई मन्थली नगरपालका–१ मन्थली बजारमा होटल तथा किराना पसल व्यवसाय गर्दै आएका ४१ वर्षीय पवनकुमार
२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्यागङ गाउँपालिका–२ का २५ वर्षीय भीम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको
धुनिबेसि नगरपालिका-१ स्थित बन्चरेडाँडामा फोहर फाल्ने विषयमा ०७९ भदौ १ गते प्रहरी र प्रदर्शनकारीबीच झडपपछि एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । बन्चरेडाँडा बासीको बिरोधका बाबजुद काठमाडौँको फोहोर जबर्जस्ती फाल्न लागेपछि
नागरिकतामा भएको अपमानित नाम सच्याउने कामले साउन ३० गते जिल्ला प्रशासन कार्यालय दैलेख पुगेका सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुर्व्यवहार गरेको ती सेवाग्राहीले आरोप लगाएका छन् । भगवतीमाई गाउँपालिका–५
भदौ १ गते ५ सय ३१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माविका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयको भौतिक संरचना अभावमा विद्यार्थीहरू खुल्ला चौर र भुइँमै बसेर अध्ययन गर्दै आएका हुन । २०७५
उच्च अदालत सुर्खेतको आदेशलाई अवज्ञा, अपहेलना र लत्याउँदै कर्णाली प्रदेश सरकारले असमावेशी मन्त्रिमण्डल गठन गरेको विषयमा कर्णाली प्रदेशका अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन । अधिकारकर्मी तथा नागरिक समाजका अगुवाद्धारा साउन
कर्णाली प्रदेशसभाका सांसदले दलित अधिकार प्रवर्धन, सशक्तिकरण, विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा साउन ३१ गते अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको
अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ५२ वर्षीय वीरेन्द्रबहादुर शङ्करलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ ३१ गते