कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् । रासायनिक मल आपुर्तिको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेडले माग अनुसार मल उपलब्ध गराउन नसक्दा
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका –११ का २३ वर्षीय सुरज लोनियालाई पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २९ गते
भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप गर्ने निर्णय गरेको छ । जिल्ला मतदानस्थल
पहिरोको जोखिममा रहेको दलित बस्तीका बासिन्दा आफन्तको घरमा बास मागेर बसन बाध्य भएका छन् । सुनछहरी गाउँपालिका– ३ झारवाङका २६ घर दलित बस्ती पहिरोको जोखिममा परेकका कारण स्थानीयलाई सुरक्षित बासको
अज्ञात पक्षको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका २५ वर्षीय विकास गुरूङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहमा आएका व्यक्तिहरू ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा साउन
उत्तरगया गाउँपालिका–५ खाल्टेमा अस्थायी टहरोमा बस्दै आएका बिस्थापितहरू सुरक्षित स्थानमा घर बनाउने जग्गा नपाएका कारण भूकम्पका कारण बिस्थापित परिवारले पाउने सरकारी अनुदान पाउन नसकेको गुनासो गरेका छन् । ०७२ को
आगोले पोलेर घाइते भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्निङ अस्पतालमा साउन २९ गते राति मृत्यु भएको छ । सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय पति
आवासीय भवन तथा विद्यालयमा कक्षा कोठाको अभाव हुँदा पठनपाठनमा समस्या हुँदै आएको सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत आपाङ्गता भएका (आँखा नदेख्ने र कान नसुन्ने) विद्यार्थीले गुनासो गर्नु भएको छ । जिल्लाको
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–११ का ५६ वर्षीय देवी बुढाथोकीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा
सरकारले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार विरोधी प्रावधान हटाउन माग गर्दै अधिकारकर्मी र द्वन्द्वपीडितले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँमा साउन ३० गते अधिकारकर्मी र
२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाणगङ्गा नगरपालिका– ८ मधुवनका ३१ वर्षीय सुमन सुनारलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार प्रयास
साउन ३० गते ४ सय २७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ४ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
बर्दिवास नगरपालिका–१४ मा छोरा नभएका बर्दिवास नगरपालिका–१४ का ७० वर्षीय फकिरा साह सोनारको मृत्यु भएपछि दाहसंस्कार र काजक्रियाका लागि बसेको जातीय भेलामा जातीय अगुवा (माइजन)ले ५ लाख रुपियाँ नदिएको भन्दै
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काका नाता पर्ने १५ वर्षीय एक बालकलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले
गाउँमा विद्यालय नहुँदा परशुराम नगरपालिका–७ का २ सय ४७ विद्यार्थीहरु वर्षातका बेला जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन । आधारभूत तहसम्मको विद्यालय गाउँमै रहेको भएपनि माध्यमिक तहको शिक्षा