INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेलेका ३४ वर्षीय इन्द्र नगरकोटीलाई प्रहरीले ०७९ भदौ ४ गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाइ फकाइ आरोपितको निवासमा लगि ०७९ भदौ

स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण नबुझाउनेलाई कारबाही सुरू

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा गरेको खर्च विवरण नबुझाउने जिल्लाका ४ सय ३१ जना उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा

जुम्लाका जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने

घरेलुहिंसा पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग

घरेलुहिंसा पीडित चन्दननाथ नगरपालिका–५ कालेखोलीकी २५ वर्षीया पिंकी सुनारलाई कानुनी प्रकृयामा लैजान अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ ६ गते सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण

वन कार्यालयको हिरासत भित्र रहस्यमय मृत्यु ः छानबिन समिति गठन

डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको हिरासतमा रहस्यमय मृत्यु भएका वीरेन्द्रनगर नपा–१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछानेको घटनाका विषयमा छानबिन गर्न भदौ ३ गते समिति गठन भएको छ । कर्णाली प्रदेशका

उच्च अदालत विराटनगरद्वारा अधिकांश मुद्दा फय्छौट

आर्थिक वर्ष ०७८ र ०७९ मा उच्च अदालत विराटनगरमा दर्ता भएका ३ हजार ४ सय ४९ ओटा मुद्दामध्ये ३ हजार २४ ओटा मुद्दाको फय्छौट गरिएको उच्च अदालत विराटनगरले जनाएको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ६ गते) 

भदौ ६ गते ४ सय ५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–५ का २५ वर्षीय प्रकाश सुनारका विरुद्व पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, हुम्लामा भदौ ५ गते उजुरी दिएका छन । पीडितलाई आरोपितले

अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण

सप्तरीमा स्थानीय तह निर्वाचनका भदौ ४ गतेसम्म अधिकांश उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउने उम्मेदवारको सङ्ख्या ९ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाएको छ

चिकित्सक कुटपिट घटनामा संलग्न कर्मचारी निलम्बित, छानबिन समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण साहमाथि कुटपिट भएको घटनामा संलग्न कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् । प्रतिष्ठानको भदौ ४ गते बसेको कार्यकारी

पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै कार्यालय प्रमुखलाई अमानवीय व्यवहार

पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का कार्यकर्ताले भदौ ५ गते कार्यकक्षमा मोसो

सरकारी पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै कार्यालय प्रमुखलाई अमानवीय व्यवहार

सरकारी पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का कार्यकर्ताले भदौ ५ गते कार्यकक्षमा

मोरङका आठ ओटा मतदानस्थल परिर्वतनका लागि सिफारिस

जिल्लाका आठ ओटा मतदानस्थल परिर्वतनका लागि निर्वाचन आयोगलाई सिफारिस गरिएको प्रदेश १, निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

सङ्क्रमणकालीन न्यायका लागि गठित आयोग ऐन संशोधन विधेयकप्रति ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकप्रति इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको रिम्बिक स्थायी घर भइ याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलमा कार्यरत शिक्षक २५ वर्षीय सरजित ठटाललाई भदौ ४ गते गिरफ्तार गरेको छ

सङ्क्रमणकालीन न्यायका लागि गठित आयोग ऐन संशोधन विधेयकप्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानबीन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन  संशोधन विधेयक प्रति इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ ५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ५ गते) 

भदौ ५ गते २ सय २ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ४ गते) 

भदौ ४ गते १ सय ८० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले ०७९ भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २५ गते डर धम्की

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३ गते) 

भदौ ३ गते २ सय ४६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४