बलात्कार गरेको कसुरमा जन्मैकद सजाय फैसला
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३३ वर्षीय आफ्नै बुबालाई चितवन जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका न्यायाधीस उद्धवप्रसाद भट्टराईको ०७९ चैत ७ गतेको
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३३ वर्षीय आफ्नै बुबालाई चितवन जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका न्यायाधीस उद्धवप्रसाद भट्टराईको ०७९ चैत ७ गतेको
डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कार गरी हत्या गरेको कसुरमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई चैत ८ गते जीवित रहेसम्म जन्मकैदको सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले चैत ८ गते सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा भेट गरी समसामयिक मानव अधिकार अवस्थाका बारेमा छलफल गरेको छ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले धनकौल गाउँपालिका–६ छटौल का २८ वर्षीय राजा भनिने राजेन्द्र प्रसाद सिंहलाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय राहुल भण्डारी र २९ वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गीलाई गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत २ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का २१ वर्षीय अनिल विकलाई चैत ६ गते ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-१ श्री राम जानकी बालआश्रम संरक्षक रहेकी सावित्री टण्डनको पति कृष्ण टण्डनविरुद्ध पीडितले ०७९ चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी
२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको चैत्र ६ गतेको अन्तिम आदेशले अभियोग
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई चैत ५ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपित बालकलाई ८ महिना कैद,
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसूरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ का २० वर्षीय फिरोज शेखलाई चैत ७ गते साढे १ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको
जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । समाजमा दैनिक जसो घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको आरोपमा शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकका १८ वर्षीय ओमप्रकाश चौधरीविरुद्धको मुद्दा चैत ७ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला
साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा जेठानीलाई आरोपितले ०७९ चैत ५
कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा
कविलासी नगरपालिका–१० सलेमपुरकी ४२ वर्षीया अञ्जु कुमारी यादवले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नगरपालिका–१२ का ३७ वर्षीय भोला राय यादव, मलङ्गवा नगरपालिका–४ का ३२ वर्षीय वर्षीय निरज ठाकुरविरुद्ध
प्रादेशिक संवाद समूह र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका प्रतिनिधिहरूले मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई दलित सशक्तिकरण ऐन कार्यान्वयन गराउन चैत ६ गते ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेसका कार्यकर्ता डाक्नेश्वरी नगरपालिका–१ का ३२ वर्षीय जियाउल हकलाई अपहरण उद्योग गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले चैत ५ गते खडग नगरपालिका–११ बनौली घर भई हाल डाक्नेश्वरी नगरपालिका–१ बस्ने
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला विरेन्द्र नगरपालिका-१६ घर भई जिरी नगरपालिका-१ बस्ने २९ वर्षीय गोबिन्द बहादुर वलीविरुद्ध पीडित पक्षले ०७९ चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी
निसीखोला गाउँपालिका– १ किटेनीका विरबहादुर विक फागुन २५ गते चेकजाँचको लागि वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो । गाउँपालिकाले फागुन महिनाबाट लागु हुन्छ भनेर दिएको स्वास्थ्य विमा परिचय पत्र साथमै बोकेर