INSEC Online

📅 २०८३ असार १०

समाचार

हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या

भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवनको अभाव र स्कुलमा पर्खाल नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ  । जेठ महिनाको वर्षासँगै आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि कक्षा ६, ७ र

खोलामा पुल निर्माण हुन नसक्दा बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य, पठनपाठन प्रभावित

परशुराम नगरपालिका ७ स्थित कसान खोला र नौला खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । वर्षातको समयमा आउने अत्याधिक बाढीका

जीवनशैली परिबर्तनले स्तनपान गराउनेको सङ्ख्या घटदो, ४५ प्रतिशत शिशु स्तनपानबाट वञ्चित

जीवनशैली परिबर्तनले शिशुलाई दुध चुसाउने दर ह्वात्तै घटेको जनसाङ्यिक तथा स्वास्थ्य सर्वेक्षण  २०२२ को प्रतिवेदनले देखाएको छ । नेपालमा अझै पनि ४५ प्रतिशत शिशुहरू जन्मेको एक घण्टाभित्र स्तनपान गर्नबाट वञ्चित

बोक्सी घटनाको उजुरी लिएपनि उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई ३५ वर्षीय पति विनोद कुमार दास लगायत परिवारका सदस्यहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै झुक्याएर सम्बन्ध विच्छेदको कागजमा सही छाप गराएको

समाचार प्रभावः गुल्मी कारागारमा तीन वर्षपछि स्वास्थ्यकर्मी हाजिर

गुल्मी कारागारमा तीन वर्ष पछि स्वास्थ्यकर्मी हाजिर भएका छन् । कारगारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई परेको प्रभावको बारेमा इन्सेक अनलाइनमा ०७७ कात्तिक २१ गते, ०७८ माघ ९ मा समाचार प्रकाशित भएको

विद्यालयको पर्खाल भत्किएर घाइते भएकी बालिकाको मृत्यु

बढैयाताल गाउँपालिका–७ स्थित रिभर क्वीन्स बोर्डिड स्कुलको पर्खाल भत्किएर घाइते भएकी बालिकाको उपचारको क्रममा साउन १९ गते मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–७ घर भएकी कक्षा ३ मा अध्ययनरत नौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला, मेन्छयायेम गाउँपालिका–३ मोरहाङका २५ वर्षीय अनिल खापुङ भनिने अनिल लिम्बूलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई जना बालिका र एक जना महिलालाई कामदारको रुपमा राखी यौन व्यवसायमा संग्लग्न गराई यौन शोषण गर्दै आएकी ३७ वर्षीया पार्वती काराखेतीलाई  प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

मोरङका २ लाख ५० हजार बढी बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप लगाइने 

बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले

साधन स्रोतको सीमिततामा आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छः मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुत राष्ट्रिय मानव अधिकार आयोगकरगते साउन  भूमिका खेलेको छः ले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । आयोगले साउन १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

२८ वर्षीया महिलालाई आठराई गाउँपालिका–१ का २९ वर्षीय पवन दाहालले बलात्कार गरेको भनि परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ साउन २८ गते दर्ता

मानव अधिकारसम्बन्धी तालीमका लागि सिटिइभिटी र इन्सेकबिच समझदारी

मानव अधिकार शिक्षासम्बन्धी तालीम सञ्चालनका लागि इन्सेक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बिच साउन १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ । व्यवसायिक शिक्षा तथा तालीम परिषद्का तर्फबाट उपाध्यक्ष

धम्की दिएको आरोपमा आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका–५ घर भइ सोही गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सुशिला रोकायालाई धम्की दिएको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–१ जैर घर भइ हाल सिमकोट गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव ४६ वर्षीय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग (फोटो फिचर)

द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्नका लागि संसद्‌मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै साउन १९ गते प्रदर्शन गरेका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन

द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्नका लागि संसद्मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै पोखराको शहिदचोकमा साउन १९ गते धर्ना दिँदै प्रदर्शन गरेका छन् । त्रुटिपूर्ण प्रावधान सच्चाएर ऐन

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० साउन १८ गते हरिपुर्वा नगरपालिका–४ धनकौल पूर्वका ४२ वर्षीय सोफिया भन्ने सुरेन्द्र कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती नगरपालिका–१० शङ्करपुरका ३२ वर्षीय नरबहादुर विश्वकर्मालाई ०८० साउन १८ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गर्‍यो । आरोपितले पीडित बालिकालाई ०८० साउन १४

कैदीको सरूवालाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मनोज लावतीलाई सुनसरीस्थित क्षेत्रीय कारागार, झुम्कामा सार्ने विषयलाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य भएको छ । मनोज लावतीलाई कारागार व्यवस्थापन विभागको पत्र अनुसार

सुन तस्करीबारे समाचार लेख्दा पत्रकार मगरलाई ज्यान मार्ने धम्की

पत्रकार उजिर मगरलाई सुन तस्करीमा गिरफ्तारीमा परेका दावा छिरिङ र उहाँकी पत्नी अमला रोक्काको बारेमा समाचार लेखेको भन्दै दावा र अमलाका आफन्तले ज्यान मार्ने धम्की दिएका छन् । मगरले ०८०