दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
सहिदनगर नगरपालिका–२ माइती घर भएकी २२ वर्षीया रेखा यादवलाई दाइजो नल्याएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका २५ वर्षीय पति दिपक यादवले भदौ २६ गते कुटपिट गरेको आरोपमा पीडितले सोही दिन अस्थायी प्रहरी





