पत्रकारलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरोपित गिरफ्तार
नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष पत्रकार २९ वर्षीया दिलमाया शाहीलाई समाचार लेखेको भरमा सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका – १ का २७ वर्षीय प्रविण बुढालाई प्रहरीले असोज





