बलात्कार घटनाका आरोपित गिरफ्तार
मनोसामाजिक समस्या भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ घर भइ सिद्धिचरण नगरपालिका–११ मा सुनचाँदी तथा भाँडा पसल व्यवसाय गर्ने ३० बर्षीय चन्द्रबहादुर विकलाई भदौ २८ गते
मनोसामाजिक समस्या भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ घर भइ सिद्धिचरण नगरपालिका–११ मा सुनचाँदी तथा भाँडा पसल व्यवसाय गर्ने ३० बर्षीय चन्द्रबहादुर विकलाई भदौ २८ गते
सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीलाई भदौ २८ गते गिरफ्तार गरेको
सम्सी गाउँपालिका–१ पर्साकी २६ वर्षीया सकुन्तला देवी सदालाई कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ३५ वर्षीय पति राजन सदा ५० वर्षीय ससुरा फागु मुसहर विरुद्ध भदौ २७ गते महिला, बालबालिका
मुक्त हलियाहरुको न्यायिक पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरुको पुनर्स्थापनाका लागि निर्मितबस्ती नै जङ्गलमा परिणत भएको छ । पूर्वीचौकी गाउँपालिका–२ बगलेकस्थित जङ्गल भित्र १८ घरपरिवार मुक्त हलियाहरुलाई बस्नका लागि सरकारले निर्माण घरेका
सोनमा गाउँपालिका–१ की २९ वर्षीया अज्मेरी खातुनलाई ५५ वर्षीया सासू सबिला खातुनले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छिन् । पीडितका
नलगाड नगरपालिका – ४ बाउसेखोला टाेलमा एक साता देखि भाइरल ज्वरो फैलिएको छ । स्थानीय ६४ वर्षीय जय बहादुर खड्काले भन्नु भयो ‘एक साता देखि ज्वरोले बिरामी भएको छु ।
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–२ का ३५ वर्षीय धर्मेन्द्र गुप्तालाई भदौ २७ गते घरबाट गिरफतार गरेको छ । पीडितलाई आरोपितले भदौ २१ गते यौन
साइपाल गाउँपालिकामा खाद्यान्नको अभाव सृजना भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिकामा हरेक वर्षको वर्षायाम र हिउँदको समयमा बाटो
जिल्लाका अधिकांश क्षेत्रमा समान काममा महिला र पुरुषको ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरुले गुनासो गर्नुभएको छ । आफूहरुले पुरुषहरु सरह नै समान श्रम गर्दै आएको भए पनि समान ज्याला नपाएको
पहिरोले विस्थापित बनेपछि दुई वर्षदेखि अस्थाई टहरा र टेन्टमुनी जीवन बिताउन बाध्य बनेका परिवारको दैनिकी निकै कष्टपूर्ण बनेको छ । हुप्सेकोट गाउँपालिका– ५ मा पर्ने वागखोरका १८ घरपरिवार २०७८ असार
शारदा नगरपालिका–२ बाट सडक आश्रित ५५ वर्षीय रामलाल कामीको इन्सेकको पहलमा भदौ २७ गते उद्धार गरिएको छ । विगत एक दशक देखि मानसिक स्वास्थ्य समस्या भोग्दै आएको र तीन महिनादेखि
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप भदौ २८ गतेदेखि कोशी प्रदेशमा लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट ०८० भदौ २७ गतेदेखि
लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र अपराधिक घटनाका प्रत्येक वर्ष बढ्दै गएका छन् । जसले मानव अधिकार संस्कृतिको विकासमा चुनौती थपेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन वर्षको अवधिमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ पिपिरी का २१ वर्षीय गणेश सुस्लिङ मगरलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २४ गते बलात्कार गरेको
महिला, शान्ति र सुरक्षासम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि जिल्ला निर्देशन समिती भदौ २७ गते गठन भएको छ । समितीको सदस्यमा इन्सेकलाई चयन गरिएको
सर्केगाड गाउँपालिका–१ स्थित छत्रपाल बाल विकास केन्द्र तुम्चका बालबालिकाहरु पाँच वर्षदेखि चिसो भुइँमा पठनपाठन गर्न बाध्य भएका छन् । केन्द्रमा नत कार्पेट बिछ्याइएको छ नत काठको फल्याक नै छ ।
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ २७ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३२ वर्षीय अनुरोध राय विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो । पीडित महिलाका
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई भदौ २८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ २३ गते बलात्कार
ब्रहमपुरी गाउँपालिका–१ शितलपुरकी २७ वर्षीया सुनिता देवी साहलाई भदौ १४ गते २९ वर्षीय पति राजकुमार साह र २१ वर्षीया नन्द रागनी कुमारी साहले कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडित
चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर की ४७ वर्षीया फतिमा खातुनलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ राजा मन्सुरी र उनकी ३३ वर्षीया पत्नी जिना खातुनले कुटपिट गरेको आरोपमा पीडित पक्षले