INSEC Online

समाचार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मायाँदेवी गाउँपालिका –५ लुहठहवाका २२ वर्षीय निलेश हरिजनविरूद्ध असोज ७ गते  इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असोज

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण गरेको छ । मोटरसाईकलमा अज्ञात समूहको मुक्का प्रहारबाट टाउको लगायत

चिकित्सक कुटपिट घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

लमजुङ जिल्ला अस्पतालका चिकित्सक सन्दीप अधिकारीमाथि असोज ७ गते कुटपिट गरेको आरोपमा लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ । वडाध्यक्षले आमालाई

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५  मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ । ५७ वर्षीया सुकमाया दुरालाई सामान्य

दिवाखाजाको लागि आउने बजेट शिक्षकलाई तलब : बालबालिकाहरु दिवाखाजाबाट वञ्चित

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालयले बालबालिकाले पाउने दिवाखाजा लागि आउने बजेट शिक्षकलाई तलब दिएको छ ।  विद्यालयमा दैनिक २० रुपियाँका दरले १ सय ५० जना विद्यार्थीले पाउने खाजा रकम

कथित बोक्सी घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

पिपरा गाउँपालिका—३ की कथित बोक्सी घटनाकी पीडित ३२ वर्षीया काजल कुमारी देवी दासलाई ०८० असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षले उनको उपचारको

समयमा बजेट विनियोजन नहुँदा स्वास्थ्य संस्थामा औषधि अभाव

चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । चन्दननाथ नगरपालिका भित्रका १० ओटामा एक बर्थिङसहित तीन ओटा स्वास्थ्य चौकी र एक ओटा सहरी

भाइरल ज्वरोको प्रकोपका कारण दुई जनाको मृत्यु, उपचार पाउन नसकेको स्थानीयको आरोप

खप्तड छेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरोका कारण गाउँनै प्रभावित बनेको छ । भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले बताउनु भयो । भाइरल ज्वरोका कारण माँटेसागुका ४९

घरेलु हिंसा पीडित महिलाद्वारा सुरक्षित आवास गृहमै आत्महत्या

घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै असोज ७ गते विहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी

बलात्कार प्रयास कसुर ठहर गर्दै तीन महिना कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई असोज ७ गते तीन महिना  कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले असोज ५ गते वीरेन्द्रनगर बजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ ३० गते

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिकाका १५ वर्षीय बालकलाई ०८० असोज ७ गते गिरफ्तार गरेको छ । जन्मदेखि नै हात खुट्टा नचल्ने अपाङ्गता भएकी युवती

बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजाय

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा आठबीस नगरपालिका–६ सिंगासैन गाउँका २० वर्षीय धीरेन्द्र रिजाललाई दैलेख जिल्ला अदालतले असोज ७ गते ७ वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितहरू विरुद्ध उजुरी

सम्सी गाउँपालिका–२ की २२ वर्षीया प्रियंका कुमारी साहले पति सहित परिवारका अन्य सदस्यहरू समेतले गालीगलौज, कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा ०८० असोज ६ गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका

बलात्कार कसुरमा नौ महिना बाल सुधार गृह राख्ने फैसला

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ र १४ वर्षीय बालकहरुलाई जिल्ला अदालत बागलुङले आंशिक अभियोग दावी पुग्ने भन्दै सुधार गृहमा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका-३, गुप्तेश्वरका ४७ वर्षीय दिलबहादुर कार्कीलाई प्रहरीले ०८० असोज ६ गते गाउँबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ४ गते बलात्कार

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी ३७ वर्षीया पार्वती सिलवाल र उहाँकी देवर ३५ वर्षीय कुमार

कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

कोशी प्रदेशमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेशमा कूल जनसङ्ख्याको ४० दशमलव ५ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको तथ्याङ्कमा

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तामाकोसी गाउँपालिका-२, झुलेकी ६८ वर्षीया ज्येष्ठ नागरिक तारादेवी कार्की र आठ वर्षीया नातिनी सुहाना कार्कीलाई घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका ७२ वर्षीय मोहनबहादुर

सानगाउँ पशुसेवा शाखामा औषधि अभाव, कृषकहरु समस्यामा

पुर्विचौकी गाउँपालिकास्थित सनागाउँ पशुसेवा शाखामा औषधि नभएपछि आफूहरुले समस्या भोग्नु परेको त्यस क्षेत्रका कृषकहरुले गुनासो गर्नु भएको छ । पुर्विचौकी गाउँपालिकास्थित सानागाउँ पशुसेवा शाखामा पशुचौपायहरु बिरामी पर्दा प्रयोग गरिने औषधि