INSEC Online

समाचार

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा‍‍. पुजन रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्रतिष्ठानमा मातृ तथा नवजात शिशु कार्यक्रम निशुल्क

सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि आफन्तद्वारा लमजुङ अस्पतालमा प्रर्दशन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले मङ्सिर १३ गते बिहानदेखि प्रदर्शन गरिरहेका छन् । मस्र्याङदी गाउँपालिका– ९ सिम्पानी पामचोक घर भएकी २६ वर्षीया शोभा विक

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जनाकाे भूकम्प पीडितको मृत्यु

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जना  भूकम्प पीडितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जना गरी ६ जना भूकम्प पीडितको मृत्यु भएको हो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडाकोट नगरपालिका– ६ निवासी बिनोद बोटेलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते राति बलात्कार गरेको

बेचबिखन तथा ओसारपसार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसूरमा घोडाघोडी नगपालिका–१ की ३० वर्षीया लक्ष्मी नेपालीलाई मङ्सिर १२ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तद्वारा डाक्टरमाथि कुटपिट

गुल्मी जिल्ला सत्यवती गाउँपालिका–४ ठूलो लुम्पेककी ३५ वर्षीया भवानी रास्कोटीको उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले बुटवल उपमनपा–१० बेसक्याम घरभई सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दाका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–३ का २८ वर्षीय श्याम कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा ०८० मङ्सिर ११ गते पीडित पक्षले उजुरी दिनु भयो । पीडितलाई आरोपितले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा ०८० मङ्सिर १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित

पत्नी हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

सिरहा नगरपालिका—१५ की ३० वर्षीया संजिता कुमारी यादवको हत्या गरेको आरोपमा उनका ४० वर्षीय पति देवेन्द्र यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० मङ्सिर १२ गते उजुरी दिनु भएको

बुहारीको हत्या घटनाका आरोपित ससुरा गिरफ्तार

कल्याणपुर नगरपालिका—८ की २७ वर्षीया संगिता दासको हत्या गरेको आरोपमा उनका ५१ वर्षीय ससुरा रामअशिष दासलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १२ गते गिरफ्तार गरेको छ । आरोपितले बुहारीलाई

स्वास्थ्यकर्मीको अभावमा चौतारा कारागारका कैदीबन्दीहरूको नियमित स्वास्थ्य परीक्षणमा समस्या

चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि लामो समयदेखि रिक्त हुँदा कारागारका कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या भएको छ । विभिन्न समयको मौसमी माहामारीको सङ्क्रमण र जेलको क्षमताभन्दा बढी कैदीबन्दी राखेर

मौलिक हकमा उल्लेख गरेका अधिकारहरू कार्यान्वयन हुनु पर्नेमा जोड

मौलिक हकमा उल्लेख गरेका अधिकारहरू कार्यान्वयन हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको अयोजनामा मङ्सिर १२ गते नेपालगञ्जमा आयोजित “शिक्षा स्वास्थ्य तथा वातावरणीय

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय  जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,

प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश

दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ

प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय

पीडितको गुनासो : अपाङ्गता भएका कारण घरपरिवार र छिमेकीबाट अपहेलित !

छाँयानाथ रारा नगरपालिका–५ ढुमगाँउकी ४० वर्षीया नानीभाउ विक अपाङ्ग भएर आफ्नै घरपरिवार र छिमेकिबाट अपहेलित हुनुभएकाे छ । पीडितकाे शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग

मानव अधिकारको अनुगमन र समीक्षा गर्न जिल्ला समन्वय समिति गठन

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाहरूको जिल्लास्तरमा कार्यान्वयनको सुनिश्चितताको लागि ०८० मङ्सिर ११ गते जिल्ला स्तरीय मानव अधिकार जिल्ला समन्वय समिति गठन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको

आत्महत्या दुरुत्साहनको मुद्दा मुल्तबीमा

राजविराज नगरपालिका–१६ की बिनिताकुमारी दासलाई उक्साएर आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेका मृतकका पति राजविराज नगरपालिका–१० मटिगढी टोलका २२ वर्षीय आकाशकुमार देव, उनका ५२ वर्षीय बुबा मनोज कुमार देव र