INSEC Online

समाचार

राष्ट्रिय मानव अधिकार आयोगद्वारा बाँदरमुडे घटनाका पीडित परिवारसँग छलफल

राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलको नेतृत्वमा माननीय सदस्य मनोज दुवाडी संलग्न उच्चस्तरीय टोलीले चितवनको बाँदरमुडे घटनाका पीडित परिवारलाई भेटी राहत, परिपूरण र न्याय प्राप्तिको अवस्था

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–९ टिकुलियाका ३६ वर्षीय सरिफ मियाँ र उनकी पत्नी ३० वर्षीया कुल्सुम खातुनविरुद्ध ०८० मङ्सिर २८ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम ०८० मङ्सिर ३० गते सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा इन्सेकले तयार परेको मानव

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२२ वर्षीया दलित महिलाले आफूमाथि पोखरिया नगरपालिका-१ का २५ वर्षीय रामबली हजराले ०८० मङ्सिर २९ गते राति बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियामा मङ्सिर ३० गते उजरी दिएकी

कुटपिट घटनाका विरुद्ध धर्ना, घेराउ र प्रदर्शन गर्दै विद्यार्थी आन्दोलन जारी

राजविराज नगरपालिका–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहमाथि भएको कुटपिट विरुद्ध विद्यार्थीहरूले ०८० मङ्सिर २९ गते तेस्रो दिन

बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रामपुर नगरपालिका– १० होङदीका २५ वर्षीय नेत्र सारुलाई मङसिर २८ गते १८ वर्ष  कैदको फैसला गरेको छ । न्यायाधीश कमलराज

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनकालागि प्रदेश सरकार सम्वेदनशिल छः गृहमन्त्री पाण्डेय

पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनकालागि प्रदेश सरकार सम्वेदनशिल रहेको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले मङ्सिर ३० गते

इन्सेक अनलाइनको प्रभावः सामुदायिक विद्यालयले लियो बुबा र आमा गुमाएका बालकहरूलाई पढाउने जिम्मा

बुबा र आमा गुमाएर बिचल्लीमा परेका रामेछापको मन्थली नगरपालिका-६ का दुई बालकको पठनपाठनका जिम्मा सामुदायिक विद्यालयले लिएको छ । उनीहरूलाई १२ कक्षासम्म आवास र खाना सहितको अध्यापन गर्ने जिम्मा रामेछापको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिराहा नगरपालिका-१७ का २५ वर्षीय रंजीत यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा पीडित परिवारले मङ्सिर २९ गते उजुरी दिए। आरोपितले बालिकालाई मङ्सिर २८ गते

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय धनबहादुर लिम्बूविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडितलाई महिलालाई आरोपितले ०८० कात्तिक २४ गते बलात्कार

मानव अधिकारको अवस्थाका विषयमा नर्वेजियन राजदुत र सरोकारवालाहरू बिच अन्तरक्रिया

नर्वेजियन राजदुत सहितको संयूक्त टोलीले मङ्सिर २९ गते रुपन्देही जिल्लाको मानव अधिकारको अवस्था, संविधानका मौलिक हकहरूको कार्यान्वयनको अवस्थाका विषयमा विभिन्न सरोकारवाला निकायहरूसँग छट्टाछुट्टैु अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त अन्तरकिया

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० मङ्सिर २९ गते गजुरी गाउँपालिका–४, गैरीगाउँका ४३ वर्षीय डिलबहादुर तामाङलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ

इन्सेकको पहलमा २१ सदस्यीय वातावरण अधिकार रक्षक राष्ट्रिय सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिए नेपालद्वारा सञ्चालित संरक्षण परियोजना अन्तर्गत इन्सेक सचिवालय रहने गरी २१ सदस्यीय वातावरण अधिकार रक्षक राष्ट्रिय सञ्जाल गठन गरिएको छ । काठमाडौँमा ०८० मङ्सिर

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न खोजेपछि २८ जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले २८ जनालाई ०८० मङ्सिर २९ गते भद्रकालीबाट गिरफ्तार गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

शिक्षकद्वारा विद्यार्थी माथि कुटपिट घटनामाः घाइते विद्यार्थीको परिवार र विद्यालय बिच मिलापत्र

कुश्मा नगरपालिका– ६ मा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षकद्वारा विद्यार्थीमाथि मङ्सिर २४ गते कुटपिट भएको घटनामा पीडित विद्यार्थीका परिवार र विद्यालय बिच मङ्सिर २८ गते कानुन विपरित मिलापत्र भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बनेपा नगरपालिका-२ रविओपीका ४४ वर्षीय ससुरालाई प्रहरीले ०८० मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका पीडित बालिका र घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिका र घरेलु हिंसा पीडित महिलाको न्यायिक प्रक्रियालाई सहज बाउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० मङ्सिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । ११ वर्षीया

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी १६ वर्षीया एक बालिकालाई मङ्सिर २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग

बेचबिखन तथा ओसारपसार गरेको कसूरमा कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार गरेको कसूरमा डडेल्धुरा ज्ल्लिा गन्यापधुरा गाउँपालिका–१ का २१ वर्षीय पदमबहादुर देउवालाई ०८० मङ्सिर २८ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला

नर्वेजियन राजदुत र सरोकारवालाहरू बिच अन्तरक्रिया

कपिलवस्तु नगरपालिका र मानव अधिकार समूह कपिलवस्तुको संयुक्त अयोजनामा मङ्सिर २८ गते नर्वेजियन राजदुत र सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, वडा