बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस २ गते बरहथवा नगरपालिका–८ का ३४ वर्षीय दिलिप कुमार महतो विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस २ गते बरहथवा नगरपालिका–८ का ३४ वर्षीय दिलिप कुमार महतो विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ का १९ वर्षीय राम विक विरुद्ध ०८० पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितलाई आरोपितले गाउँमा घुमाउन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका-२, झ्याउलीका ४९ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ३ गते बलात्कार गरेको
परिवारको सम्पर्कबाट बाहिर रहेका चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका ६ वर्षीय दृष्टिविहिन बालक इश्वर क्षेत्रीको शव पुस २ गते फेला परेको छ । बालक मङ्सिर २२ गतेबाट परिवारबाट सम्पर्क विहिन भएको पिवारले जनाएको
१६ वर्षीया बालिकालाई जबरजस्ती बाल विवाह गराएको आरोपमा प्रहरीले कावासोती नगरपालिका –१० मगरकोटबाट ४० वर्षीय बेहुला सहित पाँच जनालाई ०८० पुस ३ गते गिरफ्तार गरेको छ । बालिकालाई आमाले नै
रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका सहित १९ ओटा स्वास्थ्य संस्थाको भवन
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३२, तिनकुनेस्थित हिमालयन ह्वाइट हाउस कलेजका अनुशासन शिक्षक ३६ वर्षीय कृष्ण नेपाललाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ । कलेजमा
३६ वर्षीया एकल महिलालाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेर फरार रहेका गुल्मीको सत्यवती गाउँपालिका-७ का ४४ वर्षीय डिल बहादुर गलामीलाई प्रहरीले ०८० पुस २ गते बाँकेबाट गिरफ्तार गरेको छ ।
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिका-५ का ६९ वर्षीय ससुरालाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० जेठ ८ गते र
४० वर्षीया भाउजुलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय देवरलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । घटना मङ्सिर १३ गते भएको र पीडितले ०८० पुस १ गते आरोपित विरुद्ध
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गोलबजार नगरपालिका–४ का २१ वर्षीय रोहित दास विरुद्ध परेको उजुरी इलाका प्रहरी कार्यालय गोलबजारले ०८० पुस २ गते दर्ता गरेको छ । पीडित
स्वास्थ्य संस्था र विद्यालयले प्रयोग गर्ने खानेपानीको स्रोतको नमुना परीक्षणको क्रममा अधिकांशमा दिसामा पाइने जीवाणु कोलिफर्म देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाले मङ्सिर २५ गतेबाट ३० गते सम्म गोरखा नगरपालिका
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१३ का ३१ वर्षीय सागर श्रेष्ठलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २८ गते बलात्कार गरेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को वार्षिक सम्पादन भेला पुस २ गते धुलिखेलमा सुरु गरेको छ । इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका
२७ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्व्होलासोथार– ७ का ५२ वर्षीय शेरबहादुर भाटलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० मङ्सिर २३ गते
जनकपुरधाम उपमहानगरपालिका-२१ की ३१ वर्षीय रामकली महरालाई ५९ वर्षीय ससुरा राम एकबाल महाराले कुटपिट गरेको भन्दै पीडितले आराेपित विरुद्ध अस्थायी प्रहरी चौकी कुर्थामा ०८० पुस १ गते उजुरी दिएकी छिन् ।
राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अधिकार संरक्षणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अन्तराष्ट्रिय अप्रवासन दिवसको अवसरमा आयोगका प्रवक्ता टीकाराम पोखरेलले ०८० पुस १ गते विज्ञप्ति
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ को नवदर्शन मावि, तिल्पुङका शिक्षक ३४ वर्षीय मानबहादुर सार्कीलाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दशैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा
जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासतमा रहेकाहरूले इन्सेककर्मीसँग हिरासतमा अमानवीय व्यवहार गरिएको गुनासो गरेका छन् । पहिचान पक्षधरको आरोपमा ०८० मङ्सिर २८ गते गिरफ्तारीमा परेकाहरूले पुस १ गते इन्सेककर्मीसँगको भेटमा हिरासतमा