INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बनेपा नगरपालिका-२ रविओपीका ४४ वर्षीय ससुरालाई प्रहरीले ०८० मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते धुलिखेल अस्पतालमा भयो ।

अन्य

भिडियो