INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिका–२१ का ३५ वर्षाीय छोटु सदा विरुद्ध पीडित परिवारले इलाका प्रही कार्यालयमा ०८० पुस ५ गते उजुरी दिए । आरोपितले बालिकालाई पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गाेलबजार नगरपालिका-९ का ८० वर्षीय ज्येष्ठ नागरिक जुमन मियाँलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० पुस ६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस ५ गते

शिक्षकले कुटपिट गरेको पीडितको आरोप

इनरूवा नगरपालिका-९ का १५ वर्षीय बालक सुमितकुमार चौधरीले शिक्षकले कुटपिट गरेको आरोप लगाउनु भएको छ । इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुमितकुमार चौधरीले ५७ वर्षीय

शङ्कास्पद मृत्यु घटना : दुई सातापछि पोष्टमार्टम

जिल्ला कारागार कार्यालय, मोरङमा थुनुवाको शङ्कास्पद मृत्यु घटनामा दुई सातापछि शवको पोष्टमार्टम गरिएको छ । लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागार, मोरङमा पुर्पक्षमा रहेको अवस्थामा ०८० मङ्सिर

बाल सुधार गृहमा झडप, एक जना घाइते

वीरगंज महानगरपालिका–४ को बिर्तास्थित बाल सुधार गृहमा ०८० पुष ५ गते राति झडप भएकाे छ । झडप हुँदा एक जना घाइते समेत भएका छन् । बाल सुधार गृहबाट चार जना बालकहरुलाई भक्तपुर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३२, नयाँ बानेश्वरस्थित भिएस निकेतन कलेजका इङ्ग्लिस विषयको शिक्षक ३० वर्षीय अम्मर प्रधानलाई प्रहरीले ०८० पुस ६ गते गिरफ्तार गरेको छ ।

नौ वर्षदेखि टहरामै छ चिलङ्खाको स्वास्थ्य चौकी

बिगु गाउँपालिका-५, चिलङ्खामा नवनिर्मित स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पनि बिद्युत लाईन (ट्रास्मिटसन लाईन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकी नौ वर्षदेखि टहरामै सञ्चालन भइरहेको छ । २०७२ सालको भूकम्प

जिल्ला बाल भेला कार्यक्रम सम्पन्न

बाल अधिकार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ ०८० पुस ५ गते सिरहामा जिल्ला बाल भेला कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बालकल्ब संजालको आयोजना र इन्सेक, प्रदेश यूवा

प्रहरी हिरासतभित्र थुनुवाको मृत्युको घटनाको विरोधमा प्रदर्शन, दुई जना घाइते

हंशपुर नगरपालिका–५ सुगानिकास का दीपनारायण मण्डलको सोही नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र ०८० पुस ५ गते राती मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयहरू आन्दोलनमा उत्रीएका छन् । घटनाको विरोध

समाचारको प्रभावः धुन्चेको पुरातात्विक सभाहल पुननिर्माण सुरु

सदरमुकाम धुन्चेमा रहेको सभाहल ०७२ वैशाखको विनाशकारी भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको पुरातात्विक सभाहल पुननिर्माण हुन लागेको छ । जिल्लाकै गहनाको रूपमा रहेको रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६, धुन्चेमा रहेको सभाहल

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

गौरीशङ्कर गाउँपालिका-२, जुँगुस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आयोजना गरेको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी हुन पुगेका गौरीशङ्कर गाउँपालिका-६, चङ्खुको भुमेगम्बा माविका १५ वर्षीय र १६ वर्षीय विद्यार्थीलाई जातीय विभेद गरेको आरोपमा

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या

सदरमुकाममा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा अति जरुरी रहेको बाल रोग र स्त्री रोगसम्बन्धी

बलात्कार घटनाको कसुरमा ११ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले ११ वर्ष कैद र ५० हजार रुपियाँ जरीवानाको फैसला ०८० पुस ४

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-२ का ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष  कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०८० पुस ४ गतेको

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया एक जना र १७ वर्षीया तीन जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई प्रहरीले ०८० पुस ४ गते गिरफ्तार गरेको

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजायको फैसला

त्रियुगा नगरपालिका-६ मोहनपुरकी १६ वर्षीया बालिका कृषला चौधरीको बलात्कारपछि गरेको कसुरमा जिल्ला अदालतले दुई जना कसुरदारलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार निरौलाको ०८० पुस ४

चौतारा कारागारका दिर्घरोगी बिरामीहरूमा स्वास्थ्य उपचारको समस्या

चौतारा कारागारमा बन्दी जीवन बिताइरहेका आठ जना दिर्घरोगी बिरामीहरूलाई जेलभित्र स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य उपचारमा समस्या भएको छ । जेलभित्रका कैदिबन्दीहरूको स्वास्थ्य जाँच गर्न चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए

बलात्कार गरेको कसुरमा २५ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-९ का २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई २५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश

एनसेल खरिद बिक्रि विरुद्ध प्रदर्शन गर्ने १७ जना गिरफ्तार

दुरसञ्चार कम्पनी एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नु पर्ने माग गर्दै निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले ०८० पुस ५ गते गिरफ्तार गरेको छ

अस्पतालसम्म स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । खार्पुनाथ गाउँपालिका केन्द्रसम्म सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएकाले यातायातका साधन सञ्चालनमा नआएपछि बिरामीलाई बोकेरै