INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया भदैनी बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ्ग नगरपालिका–५ का ४५ वर्षीय ससुरालाई माघ १० गते गिरफ्तार गरेको छ ।

आरोपितले ०८० माघ १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १० गते गरिएको छ ।

अन्य

भिडियो