INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका–१० खोरादीका २७ वर्षीय प्रकाश विकलाई ०८० माघ १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० माघ १३ गते बलात्कार गरेको भन्दै पीडितले माघ १३ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्चार्ज गणेश सुवेदीले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परिक्षण माघ १३ गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो