INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुतलीबजार नगरपालिका– ३ बाढखोलाका ६२ वर्षीय जीवन जि.टी.लाई प्रहरीले ०८० चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८० पुष १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०८० चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपित विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

अन्य

भिडियो