बाल सुधार गृहको मागगर्दै अदालतमा रिट दर्ता
कर्णाली प्रदेशमा बाल सुधार गृहको मागगर्दै निषेधाज्ञा/परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा ०८१ वैशाख २० गते रिट दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र
कर्णाली प्रदेशमा बाल सुधार गृहको मागगर्दै निषेधाज्ञा/परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा ०८१ वैशाख २० गते रिट दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र
११ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई इन्सेकले ०८१ वैशाख २० गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तको निवेदन र जिल्ला प्रहरी कार्यालयको सिफारिसमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई
आठराई गाउँपालिका-३ की २७ वर्षीया कमला दर्जीले ३१ वर्षीय पति वीरबहादुर दर्जीविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ वैशाख १९ गते कुटपिट गरी घरेलु हिंसा
महालक्ष्मी नगरपालिका-६ लेगुवाकी ४० वर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-१० धर्मशालाका ३५ वर्षीय दिलबहादुर विशंखेलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा ०८१ वैशाख
२० वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१ बाराकुण्डाका ३० वर्षीय पति धनजित विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० कार्तिक महिनदेखि
राजपुर गाउँपालिका-७, हाटबासका आगलागी पीडितलाई खानेपानीको समस्या भएको छ । वैशाख १६ गते जङ्गलबाट सल्किएको आगोले हाटवासका २३ घर जलेपछि घरबारविहीन भएका उनीहरुलाई अहिले खानेपानीको समस्या भएको हो । हाटबास
कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरण लगायतको माग गर्दै उच्च अदालत, सुर्खेतमा परेको रिट निवेदनका विषयमा उच्च अदालत सुर्खेतले ०८१ वैशाख १८ गते निवेदकको माग बमोजिमको अन्तिम
३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काठमाडौं मनपा–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा–३ घर भएका ३५ वर्षीय सन्तोष परियारलाई वैशाख १९ गते गिरफ्तार
खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया मिरा देवकोटालाई पति २६ वर्षीय गणेश पाण्डेले कुटपिट गरी घर निकाला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले ०८१ वैशाख २० गते उजुरी दिएकी छन् । पतिले
जिल्ला अदालत गुल्मीमा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । गुल्मीमा वार्षिक रूपमा
त्रिपुरासुन्दरी नगरपालिकाका ८ सय ८५ घरधुरी परिवारले खोला र नदीको दुषित पानी पिउन बाध्य छन् । नगरपालिका भित्र स्रोत भएपनि उचित प्रवर्धन र पूर्वाधार विकास सहित स्रोत परिचालनको ठोस नीति
३९ वर्षीया भाउजुलाई कुटपिट गरी गालिगलौज गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–८ गैलनदीका ४२ वर्षीय राम विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई देवर नाता पर्ने विष्टले
रामेछाप जिल्लामा एक महिनाको अवधिमा ३७ ठाउँमा आगलागीका घटना भएका छन् । आगलागीका कारण वातावरण प्रदुषण हुँदा नागरिहरूको स्वास्थ्य प्रभावित बनेको छ । आगलागीबाट एक जनाको मृत्यु हुनुको साथै दुई
चितवनको राप्ती नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका गर्भवती महिलाको मृत्यु नहोस भनी विकट बस्तीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्थाको अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको
ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या आरोपमा सोही वडाका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय धीरेन्द्र यादव र ३२ वर्षीय
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रम्भा गाउँपालिका-४ का ७५ वर्षीय पदमबहादुर खनाललाई प्रहरीले ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८० चैत ६
शारदा नगरपालिका–१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वर्ष पुग्नु भयो । उहाँको शारीरिक अवस्था कमजोर छ । तर पनि उहाँ विहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्नुहुन्छ
काभ्रेपलाञ्चोक जिल्लाका विगत तीन महिनाको अवधिमा सामुदायिक र कबुलियत वनहरू गरी ४२ ठाउँमा आगलागी भएको छ । आगलागीबाट १८ ओटा घर जलेर नष्ट भएका छन् । महाभारत गाउँपालिका–४ गोस्डाँडामा लागेको
बाणगङ्गा नगरपालिका-८, ढोडेकोलकी ५५ वर्षीया जुठी भुसालको हत्या गरी ६० वर्षीय पति टेकलाल भुसालले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बाणगङ्गा नगरपालिका-८, ढोडेकोलमा आफ्नै घरमा बस्दै आएका टेकलालले घरायसी विवादका
मनोसामाजिक समस्या भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साका २६ वर्षीय टङ्कराज राईलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० मङ्सिर १४