यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय काकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय काकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
सर्वोच्च अदालतबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नाउँमा ०८० माघ १५ गते जारी भएको परमादेश कार्यान्वयन भएको भए अहिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप
सामुदायिक वनमा लागेको डढेलो मानव बस्तीमा आउँदा पछिल्लो एक महिनामा मात्रै ५६ ओटा घरगोठ जलेर नष्ट भएको छ । करोडौँको क्षति भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा २५
जिल्लामा एउटा सडक निर्माण योजनामा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना गाउँपालिकाको लैफु जोड्ने कृषि सडकमा दैनिक ज्याला मुजदुरी गरिरहेका कामदारहरुले तीन महिनासम्म
बारबर्दिया नगरपालिका-११ स्थित मानपुरमा सिकलसेल रोगको उपचारका लागि निर्माण गरिएको अस्पतालको भवन अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । बारबर्दिया नगरपालिकामा रहेको नगर अस्पतालको भवन उचित रेखदेख, संरक्षण र मर्मत
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-१ खोवाचाका ३० वर्षीय अमृत मङ्ग्रातीलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ वैशाख ११ गते बलात्कार गरेको
रूसी सेनामा भर्ना हुन पुगेका नेपालीहरूको उद्धारको माग गर्दै ०८१ वैशाख ५ गतेबाट १७ दिनसम्म आमरण अनशन बस्दा पनि आफ्नो माग सुनुवाइ नभएको पीडितका आफन्तहरूले गुनासो गरेका छन् । पीडित
शारदा नगरपालिका– ८ सिमखर्ककी ४७ वर्षीया काली रोकालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा ५० वर्षीय पति नन्दलाल रोकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपितले ०८१
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको तौलिहवा नगरपालिका-९ का ३० वर्षीय अनिल चौधरीलाई प्रहरीले ०८१ वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ७ गते बलात्कार
सबैला नगरपालिका-१२ स्थित रघुनाथपुर र वडा नं १० सिमराहीमा ०८१ वैशाख २१ गते भएकाे आगलागीमा दुई/दुई गरी जम्मा चार ओटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रघुनाथपुरस्थित बाख्रा फर्म र एक थान
मानसिक रोग पनि अन्य रोग जस्तै उपचार गरे ठिक हुन्छ भन्ने थाहा नपाउँदा बर्दियामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । नेपाल प्रहरीको पाँच वर्षको तथ्याङ्क हेर्दा औषधमा दैनिक १८ जनाले आत्महत्या
वालिङ नगरपालिका– १३ बायाँटारीमा रहेको प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंहमाथि कुटपिट गर्ने वालिङ नगरपालिका– १२ का काजी गुरुङ र सुदिप गुरुङलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार
नेपालगञ्जको भेरी अस्पतालमा रियजेन्ट केमिकलको अभाव हुँदा थाइराइडको बिरामीहरूलाई समस्या भएको छ । अस्पतालमा आएका थाइराइडको बिरामीहरू निजी प्रयोगशालामा महङ्गो शुल्क तिरेर उपचार गर्न बाध्य भएका छन् । भेरी अस्पताल
१५ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दालाई जिल्ला अदालतले मुल्तवीमा राख्ने फैसला गरेको छ । १५ वर्षीया बालिकालाई ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका-३ मोतीगडाका २७ वर्षीय शुक्रबहादुर
औरही नगरपालिका-२ का ३५ वर्षीय पत्रकार धर्वेन्द्र यादवमाथि ०८१ वैशाख १९ गते भएकाे हातपात तथा ढुङ्गा प्रहारका विरुद्ध पीडित पत्रकार यादवले जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालयमा वैशाख २०
विष्णु गाउँपालिका–१ बाराउद्योरणमा ०८१ वैशाख २० गते भीषण आगलागी भएको छ । आगलागीले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा आगलागीका कारण मानवीय क्षती
अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरा सुन्दरी गाउँपालिका-६ का ४५ वर्षीय दधिवल रायलाई प्रहरीले ०८१ वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख
गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख जिल्लाकाे आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव विशेषज्ञबाट परीक्षण गराउन जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला
गाउँँबस्ती निकट रहेका जङ्गल र खेतहरूमा आगजनी र उद्योग कलकारखानाबाट निस्कने रसायनिक धुवाँ परिवर्तन भएको कारण जिल्लाका सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा रहेका सुनवल चिनी मिल, इन्दिरा
सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पदमबहादुर तामाङलाई वैशाख २१ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८१ वैशाख १९