गोली प्रहारबाट एक जना घाइते
उदयपुर स्थायी घर भइ दमक नगरपालिका-५ मा बस्दै आउनु भएकी १८ वर्षीया एनिका गजमेरमाथि वैशाख २१ गते गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते हुनु भएकी पीडितको
उदयपुर स्थायी घर भइ दमक नगरपालिका-५ मा बस्दै आउनु भएकी १८ वर्षीया एनिका गजमेरमाथि वैशाख २१ गते गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते हुनु भएकी पीडितको
प्यूठान नगरपालिका-५ का ६३ वर्षीय मिनबहादुर बुढामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्यूठान नगरपालिका-८ की ३० वर्षीया गीता केसी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख २१ गते उजुरी दर्ता भएको छ
सशस्त्र प्रहरीका असई थमन वि.क हत्या कसुरमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई ०८१ वैशाख २१ गते निलम्बन गरिएको
कर्णाली प्रदेशमा बाल सुधार गृह नहुँदा त्यसको प्रभावका विषयमा ०८१ वैशाख २१ गते उच्च अदालत,सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णलाल भट्टराईको एकल इजलासले कारण
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले धुलिखेल नगरपालिका–९ का २० वर्षीय महेश तोलाङ्गेलाई बैशाख २० गते १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१२ का ५१ वर्षीय गणेशमान थारुलाई प्रहरीले ०८१ वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको
जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अव्यवस्थित खुलारुपमा ल्याइएका पाइपहरुमा वनमा लागेको डढेलोका कारण ठाउँ ठाउँमा पाइप पोलिएपछि एक महिनादेखि सदरमुकाममा खानेपानीको
१७ वर्षीया बालिका, १८ वर्षीया युवती र २० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा बुटवल उपमहानगरपालिका-११ का ४२ वर्षीय पानी थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख १८ गते
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, दरखसवाका ५६ वर्षीय दिपक गुप्तालाई प्रहरीले ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते यौन
संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनहरूले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको
छायाँनाथ रारा नगरपालिका –८ वडा कार्यालयमा तीन महिनादेखि सेवा ठप्प भएको छ । वडा अध्यक्ष कर्ण बहादुर रावल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेपछि निलम्बन
जिल्लामा याे आर्थिक वर्षमा खाद्य सुरक्षित जिल्ला रहेन । गत कात्तिक १७ गते जाजरकोट जिल्लाकाे रामीडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीको कारण खाद्यान्न क्षेत्रमा
१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दार्चुला जिल्ला व्यास गाउँपालिका-६, हुती घर भई काठमाडौँ जिल्ला टोखा नगरपालिका-९, दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु
१५ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-४ मरूवाका ४४ वर्षीय बाबुलाई १६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ वैशाख २० गतेको
बौदीकाली– ६ नगरडाडा घर भई देवचुली– २ केउरेनी डेरा गरि बस्दै आएकी ११ वर्षीया मुना सोती मगरले पनि गएको पुस २६ गते डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गर्नुभयो । कावासोती–
पोखरा महानगरपालिकाका करिब १५ हजार घरधुरीले खानेपानीको अभावले गर्दा समस्या खेपिरहेका छन् । घरमा पानी आएन भनेर दैनिक पाँच देखि १० ठाउँबाट खानेपानी संस्थानमा डेलिगेसन आउन थालेको छ । पोखरा–
सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोप लागेका ५० वर्षीय पति पदमबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ । मनमायाको शव ०८१ वैशाख २० गते घरभित्र
गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीस्थित आधारभूत अस्पतालमा तोडफोड भएको छ । गौरीगञ्ज गाउँपालिका-६ तीनटोलियाका ३८ वर्षीय रामदेव महतोका १० वर्षीय छोरा कृष्णदेवको उपचारका क्रममा ०८१ वैशाख २० गते मृत्यु भएपछि बिरामीका आफन्त
५८ वर्षीया महिलालाई बलात्कार कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–२ माडीवासका ४८ वर्षीय दिनेश राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको ०८१ वैशाख १८ गतेको
आलिताल गाउँपालिका–२ मटेलाकी ३८ वर्षीया डम्मरीदेवी देउवालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति कर्णबहादुर देउवालाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । घरायसी विवाद हुँदा