१ सय १० जना क्षमता रहेको बाल सुधार गृहमा २ सय ४६ जना, जसमध्ये १ सय १५ जना वयष्क !
मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १९ जना १८ वर्षमाथिका वयष्क राखिएको पाइएको छ । समयमा नै मुद्दा
मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १९ जना १८ वर्षमाथिका वयष्क राखिएको पाइएको छ । समयमा नै मुद्दा
निरन्तरको वर्षाले सर्केगाड गाउँपालिका-१, फोक्सेस्थित दलित बस्ती उच्च जोखिममा रहेको छ । ३० घरधुरी रहेको उक्त दलित बस्ती नै बाढी पहिरोको उच्च जोखिममा रहेको हो । वर्षाले गरेको क्षतिको ध्यानाकर्षण
फिक्कल गाउँपालिका-२ सुम्नमामपोखरी स्वास्थ्यचौकीमा साउन २६ गते राति परेको वर्षातका कारण आएको पहिरोले क्षति पुर्याएको छ । स्वास्थ्यचौकी नजिकै रहेको सडक भत्किएर स्वास्थ्यचौकीको भवनमाथि खस्दा स्वास्थ्यचौकीमा क्षति पुगेको हो ।
बारकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर ०८० कात्तिक १७ गते मध्यरातमा १ सय १ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको
सर्केगाड गाउँपालिका–१, जैरस्थित तारा आधारभूत विद्यालयमा बाढी पहिरोका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको छ । नियमित परेको वर्षासँगै बढखोलामा आएको बाढी पहिरोका कारण खोला तर्न नसक्दा विद्यार्थीहरूको
पैयुँ गाउँपालिका–५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा साउन २४ गते राति आएको वर्षातका कारण बाढी पसेर क्षति पुर्याएको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदो पसेर विद्यालयमा क्षति पुर्याएको हो ।
बुटवल – नारायणगढ बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ । वायु प्रदूषणले मानिसका आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने
चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीमा साइप्रसमा रहेकी ३५
कर्णाली आवाज डटकम अनलाइन मिडियाका प्रमुख समाचारदाता एवम् पत्रकार मोहन सिंह (मालबहादुर) लाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मी गङ्गा रेग्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ । पत्रकार सिंह समाचार प्रयोजनका लागि ०८१
१२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयकी शिक्षिका ३६ वर्षीया बिनिता महतो विरुद्ध ०८१ साउन २२ गते पीडित पक्षले अस्थायी प्रहरी चौकी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपलिका—१० का २१ वर्षीय फरार आरोपित पदमबहादुर थापालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित थापाले साउन ९
आठ वर्षीया बालिकालाई साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला, फिक्कल गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–८ पिकनिक स्पोर्टस नजिकै कोठा गरी बस्ने १९ वर्षीय मुस्कान सुनुवार र
जुगल गाउँपालिका–३ स्थित तेम्बाथानमा सडक यातायात नजोडिँदा त्याहाँका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । गाउँमा गाउँघर क्लिनिक छ, तर वर्षात्को समयमा हिँडेर जाने बाटो समेतको समस्या हुँदा यहाँका नागरिक
जिल्ला कारागार, सुर्खेत विगत पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन बनेको छ । मन्त्रालयले खटाएका स्वास्थ्यकर्मी नआएको र दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३३ वर्षीय हरि सुवेदी विरुद्ध इलाका प्रहरी कार्यालय, सालझण्डीमा साउन २३ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१४ का ५७ वर्षीय शङ्कर रानालाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २२ गते यौन
फिक्कल गाउँपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालय चण्डिभञ्ज्याङ सुम्नाम्सुन्तलेमा साउन २३ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरी विद्यालयका सामान चोरी भएको छ । विद्यालयमा राति आएका अज्ञात पक्षले विद्यालय तोडफोड
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका-६ भेडेटारका ४३ वर्षीय कुवेरमान राईलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पटकपटक र अन्तिम पटक ०८१ साउन २२
गुल्मी जिल्लको मालिका गाउँपालिका–२, दर्लिङ्ग दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् । ०७२ सालको भूकम्पपछि चर्किएका जमिन वर्षेनी भासिने र खस्ने भएपछि सयौँ
२६ वर्षीया महिलालाई पनौती नपा–७ को सुकुटी कर्नर एण्ड खाजा घरमा काम दिई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले साउन २३ गते दुई जना होटल सञ्चालकलाई गिरफ्तार गरेको छ ।