थामे बाढी: पुल भत्किएपछि खुम्बु क्षेत्रमा औषधि र खाद्यान्न सङ्कट
थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले माप्य-खुम्बु मितेरी पुलमा क्षति पुर्याएपछि खुम्बु क्षेत्रमा खाद्यान्न





