INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

रक्तसञ्चार सेवा केन्द्र नहुँदा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या

रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा चौतारा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रुपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको

राज्यबाट प्रदान गरिने राहात वितरणमा समेत भेदभाव

असोज १० देखि १२ गतेसम्म परेको पानीका कारण बाढी–पहिरोमा परी मृत्यु भएका १८ जनाको परिवारलाई राज्यका तर्फबाट १ लाख रुपियाँको दरमा राहात वितरण गरिएको छ । राज्यले प्रत्येक मृतकको परिवारलाई

बाढी पहिरोले नौ ओटा झोलुङ्गे पुल बगायो, स्थानीयलाई आवागमनमा समस्या

असोज ११ र १२ गतेको वर्षापछिको बाढी पहिरोले रामेछापका विभिन्न नदी र खोलाका नौ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । जसका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । बाढीले

सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण

द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् । विश्वसनीय, पारदर्शी र

अस्फल्ट उद्योगबाट निस्किने धुवाँले प्रदुषित बनाएको भन्दै रिट निवेदन

वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्क छेउमा विगत दुई वर्षदेखि खड्का निर्माण सेवाले अस्फल्ट उद्योग सञ्चालन गर्दै आइरहेको र उक्त उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक

स्थानीय तह उपनिर्वाचन ०८१- मुख्य निर्वाचन अधिकृत सिफारिस

स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू सिफारिस भएका छन् । न्याय परिषद्ले ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका-४ का ४५ वर्षीय निर्मल थापालाई प्रहरीले ०८१ कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको

जनप्रतिनिधिद्वारा पत्रकारमाथि कुटपिट

भोक्राहा नरसिंह गाउँपालिका-५ का २८ वर्षीय पत्रकार तजमुल मियाँले बाढी प्रभावितहरूको विषयमा लेखिएको समाचारलाई आधार बनाइ जनप्रतिनिधिले कुटपिट गरेको आरोप लगाउनु भएको छ । जासुस खबरमा प्रमुख समाचारदाताका रूपमा कार्यरत

भूकम्प पीडितको चिन्ताः घर पाउन नै मुस्किल

गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन भएका नागरिकलाई घर पाउन मुस्किल भएको छ । भूकम्पले घर भत्किएर धनजनको क्षति भएपछि विचल्लीमा परेका गरिव, दलित तथा आर्थिक अवस्था कमजोर

काँग्रेसका कार्यकर्ताद्वारा दुर्व्यवहार गरेको पूर्व सामाजिक विकास मन्त्री गुप्ताको आरोप

लुम्बिनी प्रदेशका सांसद तथा पूर्व सामाजिक विकास मन्त्री ३२ वर्षीय चन्द्रकेश (सिके) गुप्तामाथि ०८१ कात्तिक १० गते नेपाली काँग्रेसका कार्यकर्ताहरूको समूहले दुर्व्यवहार गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा काँग्रेस कार्यकर्ता र

पाँचथर, ग्रिनेड विष्फोटमा मृत्यु भएका पीडित परिवारलाई बिल बमोजिम आर्थिक सहायता प्रदान गर्ने सरकारको निर्णय

फालेलुङ गाउँपालिका-५, प्राङबुङ्ग, डाडाँगाउँमा ०८१ भदौ १३ गते ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका पीडित परिवारलाई सरकारले बिल बमोजिम बढीमा ५ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । नेपाल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४, तिलुकानाका २४ वर्षीय पदम विकलाई प्रहरीले ०८१ कात्तिक ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको

बाबुद्वारा बन्धक बनाइएकी छोरीको उद्दार

विराटनगर महानगरपालिका-९ भानुटोलमा बाबुद्धारा बन्धक बनाइएकी चार वर्षीया बालिकाको उद्दार गरिएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका-९ भानु टोलका ३२ वर्षीय सुनिल सहनीले चार वर्षीया छोरीलाई ०८१ कात्तिक ६ गतेदेखि

स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण

स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ । महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा २७ वर्षीय देवरविरुद्ध कात्तिक ८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी परेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर स्थायी घर भइ कनकाई नगरपालिका-३ का २३ वर्षीय उज्वल राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४३ वर्षीय काका विरुद्ध इलाका प्रहरी कार्यालय, सालझण्डीमा ०८१ कात्तिक ९ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २ गते

जिल्ला अस्पतालमा दुई वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राही समस्या

जिल्ला अस्पताल, दार्चुलामा दुई वर्षदेखि बालरोग विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई समस्या भएको छ । दुर्गम क्षेत्रमा डाक्टर आउन नखोजेकै कारण जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरको अभाव भएको हो । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला बेलकोटगढी नपा–१ सेरा घर भई काठमाडौँ, तारकेश्वर नपा–९ मनमैजु कोठागरी बस्ने ३६ वर्षीय विशाल तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–१२ का २१ वर्षीय नरेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक ७ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले असोज ३०