INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४, तिलुकानाका २४ वर्षीय पदम विकलाई प्रहरीले ०८१ कात्तिक ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते दैलेख अस्पतालमा भयो ।

अन्य

भिडियो