बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !
असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा रहेको सङ्खुपाटीचौर स्वास्थ्य चौकी पछाडि भवन पहिरो खसेर पुरिएको छ





