INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड

रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको

बर्दियामा बलात्कारको घटना बढ्दै

बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२

लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता

चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण

भूकम्प पीडित भन्छन् – ‘घर पाउने आशा मरिसक्यो’!

गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा

सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप

पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि शिलान्यासका क्रममा झडप, दुई प्रहरीसहित ६ जना घाइते

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको शिलान्यासको क्रममा फुङलिङ नगरपालिका-४ मा कात्तिक २३ गते भएको झडपमा ६ जना घाइते भएका छन् । झडपमा शसस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली र असइ अविनाश माझी

विद्यालयमा शौचालयको अभाव हुँदा पठनपाठनमा समस्या

राजापुर नगरपालिका–५, खल्लाजयपुरस्थित किसान माध्यामिक विद्यालयमा शौचालयको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । किसान माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत शान्ति चौधरीले विद्यालयमा रहेको शौचालयमा एउटै भवन र सबै

प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या

जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको

जिल्ला सदरमुकाममा खानेपानीको अभाव

जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता

पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश

२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !

कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले

निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)

सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी

प्रहरी कुटपिट घटनाका आरोपित गिरफ्तार

जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारमा ड्युटीमा खटिएका

बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार

२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई श्रम र

जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ

युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा

गुल्मीमा उपनिर्वाचनको लागि तीन मतदान स्थल र पाँच केन्द्र, दलहरू प्रचारमा सक्रिय

गुल्मीमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ भने निर्वाचनको लागि दलहरू सक्रिय देखिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय,