INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ

युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा

गुल्मीमा उपनिर्वाचनको लागि तीन मतदान स्थल र पाँच केन्द्र, दलहरू प्रचारमा सक्रिय

गुल्मीमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ भने निर्वाचनको लागि दलहरू सक्रिय देखिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय,

मुगुका कैदीबन्दीका परिवारको विचल्ली

छायाँनाथ रारा नगरपालिका–६, मुन्दुकी ३२ वर्षीया चुनमति शाही दुई बालबच्चासहित जुम्ला पुग्नु भएको छ । उहाँ गत साउन महिनादेखि जुम्लामा बस्दै आउनु भएको छ । उहाँको साथमा पाँच वर्षीया छोरी

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–५, ठाकुरापुरका २१ वर्षीय नसिर उद्दिन खाँले कात्तिक २० गते बिहान इलाका प्रहरी कार्यालय, गणेशपुरको हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–२, बरदहवाका २४ वर्षीय सन्दीप कुमार थारुलाई प्रहरीले ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १९ गते कोहलपुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विजयनगर गाउँपालिका–५, ठाकुरापुरका २३ वर्षीय नसिरउद्दिन खाँलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–८, पकडीका ४९ वर्षीय चिङगुद बढई, सोही ठाउँका २० वर्षीय अफजल बढई र १८ वर्षीया हसिना खातुन विरुद्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत स्थायी घर भइ कृष्णनगर नगरपालिका–१, कृष्णनगर बस्ने ४७ वर्षीय प्रतिन्द्रर सिंहलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

स्थानीय तहको रिक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन

देशका विभिन्न स्थानीय तहमा रिक्त भएका पदका लागि निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त रहेका ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख र

हत्या घटनाका आरोपित छोरा गिरफ्तार

रोशी गाउँपालिका–३ भन्ज्याङगाउँकी ६९ वर्षीया माइली लामालाई कात्तिक १६ गते टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा २८ वर्षीय फुर्साङ लामालाई कात्तिक १८ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रेमिकाले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामग्राम नगरपालिका-९, पिपरैयाका २४ वर्षीय दुरविजय यादवलाई प्रहरीले ०८१ कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २० गते यौन

कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति गठन

कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय निगरानी समिति कोशी प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता चुडामणि आर्चायको संयोजकत्वमा कात्तिक २० गते प्रदेश राजधानी, विराटनगरमा गठन गरिएको छ । विस्तृत शान्ति सम्झौता, २०६३ को मर्मअनुसार

जीर्ण कोठाभित्र जोखिम मोलेर अध्ययन ! (फोटो फिचर)

चौकुने गाउँपालिका-५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव रहेको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता रहेकाे छ । त्यस्तै ३० वर्षभन्दा पुराना

समाचार सङ्कलन गर्दै गरेका पत्रकारलाई प्रहरीद्वारा कुटपिट

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले कात्तिक २० गते पोखरामा गरेको प्रदर्शनको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुरकर्मी इन्द्रप्रसाद पौडेल र पब्लिक फोरके टेलिभिजनका राजकुमार माझीलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको

२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को

प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको विश्वव्यापी जनसङ्ख्या झण्डै १० वर्षमा

बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !

असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा रहेको सङ्खुपाटीचौर स्वास्थ्य चौकी पछाडि भवन पहिरो खसेर पुरिएको छ

डोकोमा पानी बोकेर विद्यालयमा ल्याउनुपर्ने बाध्यता, सरसफाइमा समस्या भएको गुनासो

रम्भा गाउँपालिका–१, नौगाउँस्थित जनप्रिय आधारभुत विद्यालयको कार्यालय सहयोगी भूमिका सारुले आधा घण्टाभन्दा बढी समय लगाएर तल फेदीबाट उकालो बाटो डोकोमा पानी बोकेर ल्याउनुहुन्छ । उहाँले दिनमा पाँच पटकसम्म यसैगरी असिनपसिन