INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।

अन्य

भिडियो