INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–१, बनकट्टीका १९ वर्षीय विशाल परिवारलाई प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो