अस्पताल भवन निर्माण सम्पन्न भएको दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएन
नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको दुई वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद





