INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हिन्दू सम्राट सेनाका केन्द्रीय सदस्य जनकपुरधाम उपमहानगरपालिका-७ की ३७ वर्षीया मञ्जुदेवी मण्डलले ४० वर्षीय पति जनमत पार्टीका धनुषा जिल्ला इन्स्चर्ज सुरेन्द्र कुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका-४ का २८ वर्षीय बुद्धनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१ पुस ६

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-१७ का २८ वर्षीय बिन्देश्वर महतो र २९ वर्षीय बिनय यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ वैशाख २० गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीया बलिकालाई ०८२ वैशाख २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-८ बलवा का २४ वर्षीय अमर शाहविरुद्ध पीडित पक्षले सोही दिन बलवा प्रहरी चौकीमा उजुरी दिनुभएको छ ।

द्वन्द्वपीडित समुदायको सरोकारलाई तत्काल सम्बोधन गर्न माग

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका पदाधिकारी छनौट प्रक्रियाप्रति द्वन्द्वपीडित समुदायको गम्भीर सरोकारलाई तत्काल सम्बोधन गर्न मानव अधिकारकर्मी सङ्घसंस्थाहरूले माग गरेका छन् । मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक, एड्भोकेसी फोरम

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा तनहँु जिल्ला बन्दिपुर नगरपालिका– १ घर भई ललितपुर महानगरपालिका–११ वंगलामुखी बस्ने ४० वर्षीय गोकुल सुनारलाई प्रहरीले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा नुवाकोट जिल्ला लिखु गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका – ७ बस्ने ७२ वर्षीय खेम सेढाईलाई ०८२ वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका

हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारी की १८ वर्षीया ज्योति शाहको हत्या गरेको आरोपमा मृतककी माइती पक्षले निजका पति २४ वर्षीय कृष्णकुमार शाह, सासु ४० वर्षीया रौली देवी शाह, देवर २२ वर्षीय नारायण कुमार

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका-६ की ४६ वर्षीया सबिना खातुनलाई सोही ठाउँका ३७ वर्षीय रामकिशोर यादव र ३६ वर्षीय बिवेक कुमार यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका-१ का १९ वर्षीय बिबेक साहलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले ०८२ वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ५ छालिङ का ६१ वर्षीय बिलकुमार दथेपुथेले विरुद्ध ०८२ वैशाख २१ गते उजुरी दर्ता भएको छ । पीडितलाई ०८२ वैशाख १९ गते

परीक्षा केन्द्रमा भुइँमा बसेर परीक्षा दिँदै विद्यार्थी

बारेकोट गाउँपालिका–२, बिरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय, लिम्सामा परीक्षा दिने विद्यार्थी डेस्क बेञ्च नपुगेपछि भुइँमा बसेर परीक्षा दिएका छन् । वैशाख २१ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षा दिने ३

नागरिकको अधिकारलाई सुरक्षा गर्न सबै एकजुट हुनुपर्नेमा प्रदेश प्रमुख भट्टको जोड

गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकको अधिकारलाई सुरक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । मानव अधिकारको सुरक्षा र संरक्षण गर्ने दायित्व राज्यको भएको उहाँले बताउनु भयो

कर्णाली प्रदेशमा बालविवाह कायमै !

कर्णाली प्रदेशमा कम उमेरमा विवाह गर्ने र २० वर्षभन्दा पहिले नै गर्भवती हुनेको दर धेरै रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णालीमा

जनशक्ति र बजेट अभावमा अस्पताल सञ्चालनमै कठिनाइ, सेवाग्राही समस्यामा

शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल बजेट र जनशक्ति अभावमा सञ्चालनमै कठिनाइ भएपछि स्थानीय सेवाग्राहीहरुले समस्या भोग्नुपरेको छ । दुई जिल्लाको मुख्य केन्द्रबिन्दुमा रहेको यो अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट नवौं तहको

बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले यशोधरा गाउँपालिका–३, बसन्तपुरका २२ वर्षीय आकाश कलवार र सोही ठाउँका २३ वर्षीय अवशेष कुमार पाण्डेयलाई १८ वर्ष ६ महिना कैद सजाय गर्ने

बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानपा–५, हाटवजारका २२ वर्षीय साजन गोतामे सोही ठाउँका २० वार्षीय विकास विक, २० वर्षीय निर्मल विक, २२ वर्षीय रोशन सुनार र देवदह नपा–१०

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा अपरिचित व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८२ वैशाख १८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई चार जना आरोपितले वैशाख ५ गते सामूहिक

छाङ्गरु टिंकर जाने पैदलबाटो नहुँदा व्यासीहरु भारतीय भूमि हुँदै गाउँ फर्किन बाध्य !

व्याँस गाउँपालिका–१ का छाङ्गरु र टिंकरका स्थानीय यो वर्ष पनि गाउँ जाने पैदलबाटो नहुँदा भारतीय भूमि भएर गाउँ फर्किएन बाध्य भएका छन् । ६ महिना सदरमुकाम खलंगा र ६ महिना

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या !

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या देखिएको छ । ३ सय ५२ जनाको क्षमता रहेको जिल्ला कारागार कपिलवस्तुमा अहिले ४ सय ६९ जना कैदीबन्दीहरू रहेका छन् । जसमध्ये कैदी