बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ ।
नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन असोज १५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध
पाताभार गाविस-८ की ४१ वर्षीया मनसरा ढकाललाई हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा जवालसिंह ढकाललाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १५ गते अंशबण्डा तथा
कृष्ण माध्यमिक विद्यालय घाँजरीपिपल-७ मा अध्ययनत २ सय १३ जना विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन् । विद्यालय प्रशासनको चरम लापरबाहीका कारण दुई वर्षदेखि विद्यार्थीहरूले छात्रवृत्ति पाउन नसकेको
घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन दिएको छ । आयोगमा परेका दुई उजुरीमा प्रहरीले जाहेरी नलिएको
झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि
लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । उक्त स्वास्थ्य चौकी १५ वर्षघि स्थापना भएपनि स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको लिमी
अपाङ्गता भएका व्यक्तिहरूको एक टोलीले सार्वजनिक यातायातका साधनमा आफूहरूलाई बेवस्ता गर्ने गरेको गुनासो गरेका छन् । उनीहरूले असोज १४ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनकराज पाण्डेयलाई भेटेर सार्वजनिक सवारीमा
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ । उपभोक्ताको अधिकार अन्तर्गत खाद्य पदार्थको उपलब्धता, राज्यले प्रवाह गर्ने सेवा, यातायात
इलाका प्रहरी कार्यालय जमुनाहाले असोज १२ गते भारत र भारत हुँदै खाडी मुलुक जाँदै गरेका दुई जना बालिकासहित चार जनाको उद्धार गरेको जनाएको छ । दाङकी १४ वर्षीया दुई जना
डाडाँफया गाविस-२ की २२ वर्षीया लुकमति सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय पति मानबहादुर सिंहलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग बहुविवाहका विषयमा विवाद भएपछि
मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल,
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित सल्यान बागचौर नपा-१ का २८ वर्षीय उपेन्द्र भण्डारी र सोही ठाउँका २६ वर्षीय कमलराज खत्रीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शनिअर्जुन नपा-१ का ५१ वर्षीय नविन नेपाललाई असोज १३ गते १० वर्षकैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ
४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मचीनगर नपा-२ का ३७ वर्षीय मालासिंह राजवंशीविरुद्ध असोज १३ गते मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । पीडित महिलालाई
शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा
त्रियुगा नदीमा पानीको बहाव नघटेपछि भलायडाँडा-३ अँधेरीका ५० जना भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । असोज ४ र ५ गते परेको वर्षातका कारण त्रियुगा नदीमा आएको बाढीले
बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको
विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा फेला पारेपछि यो विषय सार्वजनिक
जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ । सडक सुविधा नभएको अवस्थामा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरू