एफएम रेडियोको टावर तोडफोड गर्नेमाथि कारबाहीको माग
खोटाङको दिक्तेलस्थित हलेसी एफएम रेडियोको टावर र जेनरेटरमा अज्ञात समूहले तोडफोड गरी भौतिक क्षति पुर्याएको विरोधमा सम्बन्धित सञ्चारगृह र नेपाल पत्रकार महासङ्घ खोटाङ्ले असोज १२ गते प्रेस विज्ञप्ति जारी गर्दै





