INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र

अधिकारी हत्या घटनासम्बन्धी बहस आज दोश्रो दिन पनि जारी

गोरखा जिल्ला फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या घटना सम्बन्धमा चितवन जिल्ला अदालतमा असोज १० गते दोश्रो दिन पनि बहस भएको छ । जिल्ला अदालतमा असोज ९ गतेबाट सुरु भएको बहस

भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको छ । प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अनुदान वितरण कार्यविधि

बेचविखन घटनाका आरोपितलाई कारबाहीको माग

२१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित पक्षले कारबाहीको माग गरेका छन् । पीडित पक्षले आरोपितलाई कारबाहीको

आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु

जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ । सुरक्षित आवास

बलात्कार घटनाका आरोपितलाई कारबाही गर्न दलित आयोगको माग

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा जिल्ला सदरमुकाम मन्थलीमा आएको टोलीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बानियाभार गाविस-७ का २० वर्षीय कुलदिप राजीलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा

नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । नवजात शिशुलाई आरोपितले असोज ६ गते गाउँबाट केही टाढा झाडीमा

सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्

नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् । फोइमहादेव गाविस–४ की २५ वर्षीया कमला कटुवालले गाउँमा रहेको बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी

क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या

जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको

बुहारीलाई बेपत्ता बनाएको आरोपमा प्रहरीविरुद्ध उजुरी

इनरुवा फुलबडिया गाविस–९ की २० वर्षीया सिमरन मण्डललाई प्रहरीले नै बेपत्ता बनाएको भनी उनका ससुरा जियाउल हकले राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा निवेदन दिनुका साथै उच्च अदालतको राजविराज इजलासमा असोज

बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप

आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी

अधिकारी हत्या घटनाको फैसला असोज ९ गते हुने

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना अधिकारी कृष्ण बरालले भने-‘प्रमाण बुझने र बकपत्र लिने काम सकियो

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कमा तीन युवतीको उद्दार

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कामा १९ वर्षीया, १८ वर्षीया र २१ वर्षीया तीन जना महिलालाई असोज ६ गते धनुषाको ढल्केबरबाट इलाका प्रहरी कार्यालय ढल्केवरले उद्दार गरेको छ । असोज

बलात्कार प्रयास गरेको ठहरमा दुई वर्ष ६ महिना कैदको फैसला

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका मौवाहा गाविस-९ का १८ वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला अदालतले असोज ६ गते दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको

हिंसापीडित महिला र सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप

नीलकण्ठ नपा-८ पुछारबजारस्थित सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएका हिंसा पीडित महिलालाई जिल्ला वन कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप छ । वन क्षेत्रभित्र सेफ हाउस बनाएको आरोप लागउँदै असोज

नौ वर्षपछि मोही बाँडफाँड आवेदन खुला, मोही उत्साहित

दोहोरो भूस्वामित्वको अन्त्यका लागि सरकारले नौ वर्षपछि मोहीलाई जग्गा बाँडफाँडका लागि निवेदन आह्वान गरेपछि दाङ जिल्लाका मोही उत्साहित भएका छन् । नयाँ सूचनाका आधारमा जिल्ला भूमिसुधार कार्यालय दाङले असोज ७

आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट ठगिने, कामको प्रकृतिको विषयमा थाहा