कमलरीलाई तत्काल उद्धार गर्न सरकारसँग माग
पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि असोज २० गते सरकारसँग माग
पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि असोज २० गते सरकारसँग माग
सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो
छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह
नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको स्थानीयबासीले गुनासो गरेका छन् । नायकवाडा गाविसस्थित खाद्य संस्थानको डिपो
गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा
मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्र सुधार, अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागसहित असोज १० गतेदेखि आमरण अनसन बसेका त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीलाई केही दिनका लागि अनसन स्थगन गर्न
रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ४४ हजार ५ सय घरधुरीमा
समयमा निकासा नहुँदा जिल्लामा सामाजिक सुरक्षाकोष भत्ता वितरणमा ढिलाई भएपछि सेवाग्राही मर्कामा परेका छन् । घटस्थापना आउनु १५ दिनु अगावै वितरण गरिसक्नु पर्ने भएपनि जिल्ला विकास समितिले समयमा बजेट निकासा
बिहान सबेरै उठछिन् उनी । अलि चाँडै भात पकाई तुल्याई परिवारलाई खुवाउँछिन् । आफू पनि खान्छिन् र लाग्छिन् आफ्नो गन्तव्यतिर । यो उनको दैनिकी हो । यति नगरे उनी र
कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर फर्कँदै थिए । गर्मीले कमिज टाउकोमा बाँधेर नदी माथि लगाइएको
मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असोज १७ गते उजुरी परेको छ
नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, धनगढीले असोज १७ गते
इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ । सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते
दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । घोराहीमा असोज १७ गते भेला भएका मुक्त कमलरीहरूले मुक्त कमैयालाई जस्तै
रामेछाप जिल्लामा चौथो मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा असोज १७ गते राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । मानव अधिकार आयोगका अधिकृत बद्रि सुवेदी र किरण घिमिरेको टोलीले
एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा
अत्तरिया नपा-१३ का ३२ वर्षीय लोकराज पाण्डेय, सोही नपा-४ का पदम ओझा र वडा नं ३ का बालकृष्ण ओझालाई वन हस्तान्तरणको विरोध गरेको आरोपमा प्रहरीले कुटपिट गरेको पीडितहरूले गुनासो गरेका
तेह्रथुम जिल्लामा लक्षित समुदायका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता नपाएपछि दशैं मनाउन कठिन हुने गुनासो गरेका छन् । स्थानीय ज्येष्ठ नागरिकले आफूहरूलाई समयमै रकम नदिँदा इच्छा लागेका सामान नै किन्न नपाएको
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ-६ घलेगाउँका १६ वर्षीय बालकलाई असोज १५ गते गिरफ्तार गरी असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खावा-५ धाराखामका २४ वर्षीय युसन राईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १० गते युसन र सोही ठाउँका