दाउरा प्रहार गरी हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ
६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ
दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ ।
सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र २३ वर्षीय उदयराम विकलाई खोदाई देउताको मन्दिरमा बलि चढाउन लागेको
मेलौली गाविस–१ की ३२ वर्षीया कमला नायकको हत्या गरेको आरोपमा ३५ वर्षीय पति विजय नायकलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज २१ गते झुण्डिएको अवस्थामा
दार्चुलामा यसवर्षपहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् । स्थानीय विकास अधिकारी सहदेव रायमाझी रकम निकासा नगरी जिल्ला छोडेपछि सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि जिल्ला सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ गुरुकुल पाठशालामा पाठ्यपुस्तकको अभाव रहेको विद्यार्थीहरूले गुनसो गरेका छन् । जुम्लालगायत कर्णाली अञ्चलमा फागुनदेखि शैक्षिक सत्र
ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की
लैङ्गिक अल्पसङ्ख्यकहरूले लक्षित समूहलाई जस्तै बजेटको व्यवस्था गर्न माग गरेका छन् । समाजको अपहेलनाका कारण बाँच्न गाह्रो भएको भन्दै उनीहरूले आत्मनिर्भर हुनका लागि छुट्टै बजेटको व्यवस्था गर्न स्थानीय निकायहरूसमक्ष असोज
सुर्खेतको ग्रामीण क्षेत्रका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् ।
बाँकेको हिरिमिनिया गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित सूचीकृत गर्ने विशेष
हत्या गरिएको अवस्थामा करिब २० वर्षीया महिलाको लाश बोरिया गाविस-१ स्थित कोशी दक्षिण नहर पश्चिम घोडदह खोलादेखि पूर्वको चौरमा असोज २२ गते फेला परेको छ । पीडित महिलाको अनुहारमा ठूलो
एक नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इटहहरी उमनपा-५ का २५ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज
कारागार कार्यालय नवलपरासीमा नयाँ कारागार सञ्चालन भए लगत्तै विभिन्न कारागारबाट र स्थानीय स्तरमा भएका अपराधका घटना बृद्धिका कारण ३ गुणा बन्दी पुगेपछि दैनिक जसो ५ देखि १० जना बन्दी बिरामी
भूकम्प पछिको पुनःनिर्माणका क्रममा निर्माण गरिने भौतिक संरचना अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरूले माग गरेका छन् । भुकम्प पश्चात पुनःनिर्माणको काम दसैँ तिहार पछि तीव्र रूपमा अघि बढाउने तयारी गरिए
नेपालीहरूको महान पर्व बडा दसैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले दुखेसो पोखेका छन् । इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार बडा दसैँमा ज्येष्ठ नागरिकहरूले मिठो
इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत
नेपालमा कानुनी रूपमा जातिय विभेद भएको ५० वर्षबितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ण, लिङ्ग र समुदायको आधारमा भेदभाव गर्नु कानुनी रूपमा अपराध हो । तर, अहिले पनि समाजमा
मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध
बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको,
महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा