बलात्कार गरेको कसुरमा २० वर्षकैदको फैसला
सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी
सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर
मेहनत, सिप, जोशजाँगर भए दुई छाक टार्न र पकेट खर्च गर्न टण्टलापुर घाममा वालुवा र गिटी नै चाल्नु पर्दैन । थोरै मेहनत, परिश्रम गरे पुग्छ । यसको ज्वलन्त उदाहारण बनेका
सन्धिखर्क नपा-४ की सफिना मियाँको उजुरीका आधारमा बहुविवाह गरेको आरोपमा ३३ का वर्षीय अलाउँदिन मियाँ र सोही ठाउँकी २२ वर्षीया जुविदा खातुनलाई प्रहरीले ०७३ पुस १८ गते घरैबाट गिरफ्तार गरेको
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको
‘विभिन्न किसिमका घोषणा गर्ने र नागरिलाई आश्वस्त पार्ने बाहेक सरकारले क गरेको छ र ? यहाँ न गाविसको कार्यालय छ, न सरकारी निकायको स्वास्थ्य निकाय नै !’–लाङटाङका स्थानीयहरूको प्रतिक्रिया हो
सर्वोच्च अदालतले व्यवस्थापिका-संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक हाल रोक्नु नपर्ने आदेश जारी गरेको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशर् इश्वरप्रसाद खतिवडाले संयुक्त इजालसले संसद्मा दर्ता भएको
नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्रमा बसोबास गर्ने लामा समुदायका लागि करानक भेगका पाँच गाविसमा पठाइएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी मुल्य असुलेर बाटोमा नै विक्री गरेको पाइएको
कैलालीको गोदावरी गाविसस्थित स्वास्थ्य चौकीमा असोज महिनादेखि वालबालिकाले जन्मने बित्तिकै पाउनु पर्ने बिसिजी खोप, निःशुल्क रूपमा पाउने अत्यावश्यक औषधिहरू (सिटामोल, एमजिट, डाइजिङलगायत) अभाव भएको छ । औषधिको अभाव भएपछि सेवाग्राही
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थालाजुङ गाविस-२ का नेत्रबहादुर भण्डारीलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित भण्डारीले पुस १७ गते यौन दुर्व्यवहार गरेको
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र अन्य कर्मचारीहरू साउन महिनादेखि बढेको तलव र ग्रेड खान नपाएको भन्दै काम नै ठप्प पारेर बसेपछि पुस १८ गते अस्पतालको सेवा प्रभावित
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपाकोट गाविस-२ का १९ वर्षीय दिपक थापालाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको आरोपमा
१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन जिल्लाको राप्ती नपा-४ का ३२ वर्षीय सुर्यबहादुर राई र सोही ठाउँका २७ वर्षीय कमलबहादुर राईलाई प्रहरीले पुस १६ गते साँझ गिरफ्तार गरेको
लाली गाविस-२ की ३३ वर्षीय सिद्ध सार्कीको हत्या गरेको आरोपमा ४६ वर्षीया सासू जाल्की कामी र जाल्कीकी छोरी १८ वर्षीया गेडी सार्कीलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।
सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि आजदेखि बहस सुरु भएको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको
२४ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा जिल्ला अदालतले तनहुँ जिल्ला पूर्कोट-६ की ३७ वर्षीया शोभा सापकोटालाई २० वर्षकैद हुने फैसला गरेको छ । पुस १७ गते आइतबार भएको फैसलामा अतिरिक्त
उत्तरी गोरखामा पुस १६ गते साँझबाट हिमपात भएको छ । पुस १७ गते दिनभर हिउँ परिरहेको सामागाउँ-५ का मिङमार लामाले जानकारी दिए । आज साँझ सम्म एक इञ्च हिउँ जमिसकेको
जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विहीन हुनु, केन्द्रबाट पठाउने औषधिका लागि समन्वय नहुनु, आफै खरिद
गएको एक वर्ष (सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले पुस १६ गते सार्वजनिक गरेको
राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जोड दिएकी छन् । पुस १६ गते नेपालगञ्जमा प्रवक्ता अन्सारीले