INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड

बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य रूपमा बाल अधिकारसम्बन्धी शिक्षा दिनुपर्ने

जिल्ला अस्पतालमा बिरामीले पिउने पानी नभएको सेवाग्राहीको गुनासो

तानसेनमा रहेको पाल्पा जिल्ला अस्तापलमा पाँच महिना यता पिउने पानीको अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा पानीको अभाव हुँदा उपचारका लागि आउने बिरामी र बिरामीका कुरुवाले पानी पिउनका

सुबिधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुबिधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले सर्केगाडमा स्थापना गरिएको इलाका स्तरीय खाद्य संस्थानबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन्

आयोगलाई बलियो बनाउन स्थानीय तहमै सुझाव सङ्कलन सुरु

नेपालको संविधानको भावना अनुरुप विभिन्न समुदायको हकअधिकारको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका लागि गठन हुने आयोगको विधेयकमाथि स्थानीय तहमै पुगेर सुझाव लिन सुरु गरिएको राससले जनाएको छ । व्यवस्थापिका-संसद्को सामाजिक न्याय

उपेक्षितहरूको अधिकार संरक्षित गर्न आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्छः प्रवक्ता अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले उपेक्षितहरूको अधिकार संरक्षणका लागि मधेसी, मुस्लिम, थारु र जनजाति आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएकी छन् । संसदमा पेश गरिएका मधेसी, मुस्लिम, थारु र

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरिक अपाङ्गता भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौबिसे गाविस-३ का १९ वर्षीय उमेश रञ्जितकारलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १३ गते

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी र एक जना थुनुवा गरी

युवा सङ्घका केन्द्रीय सदस्यमाथि धारिलो हतियार प्रहार

युवा सङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज २९ वर्षीय सन्तोष बुढाथोकीलाई पुस १४ गते कोहलपुर नपा-१० विद्युत रोड नजिक स्नुकर हाउसमा खेल खेलिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी

गरिबीका कारण आमा बावु मजदुरीमा, नाबालक खोरमा

कुश्मा नपा-७ का चार वर्षीय विश्वास विक एकवर्षदेखि दिनभरी दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । गरिबीका कारण छोरालाई खोरमा हालेर दाम्लोले बाँधी बावु आमा दुवै जना मजदुरीमा जाने गरेको पीडित

वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको छ । उनको निधनले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय

बालिका हत्या घटनाका फरार कसुरदार कारागार चलान

जर्वुटा गाविस-४ की १४ वर्षीया बालिका लीला रोकायलाई हत्या गरेको घटनामा अदालतबाट कैद फैसला सुनाइएका फरार दोषी वीरेन्द्रनगर नपा-११ का २३ वर्षीय खगेन्द्र नेपाली पुस १३ गते अदालतको आदेशमा कारागार

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित ठेहे गाविस-१ का २४ वर्षीय कुशल परियारलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । परियारकी २० वर्षीया पत्नी गीता परियारले नाम ठेगाना थाहा नभएकी महिलासँग पतिले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७३ वर्षीया महिलालाई पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा आगिनचोक गाविस-२ का २३ वर्षीय च्यामे नेपालीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका कारण घाइते भएकी पीडित

सरकारी बेवास्ताको विरोधमा भूकम्प पीडितको मौन जुलुस (फोटो फिचर)

जिल्लाका भूकम्प पीडितहरूले मौन जुलुस निकालेका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले मौन जुलुस प्रदर्शन गरेको बताएका छन् । सरकारले पुनर्निर्माण र

न्यायलयमा सेवाग्राही एक घण्टाभन्दा बढी पर्खनु नपरोसः प्रधानन्यायाधीश कार्की

अदालतमा जुनसुकै कामका लागि आएका सेवाग्राही तथा पीडितहरू एक घण्टा भन्दा बढी समय कामका लागि बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रधानन्यायाधीश सुशीला कार्कीले निर्देशन दिएकी छन् । रुकुममा पुस १४

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

प्रसवनी गाविस-२ की २७ वर्षीया कविता साहका पति ३४ वर्षीय परशुराम साह तेली र उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई प्रहरीले बहुविवाहको आरोपमा पुस १४ गते गिरफ्तार गरेको छ

सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्य विस्तृतीकरण गरी सोसम्बन्धी प्रतिवेदन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको राससले

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सिरहा नपा-१७ का ४२ वर्षीय हकरु पासवानलाई जिल्ला अदालतले पाँच वर्षकैद तथा २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा

औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १३