बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा
१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस २८ गते ईसिबु-६ का २० वर्षीय चन्द्रबहादुर कार्की र २२ वर्षीय राज थापालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई बालिकालाई पुस २४
एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २५ गते
द्वन्द्वकालीन समयमा जिविसको कार्यालयमा नागरिकता धितो राखी ऋण लिएका द्वन्द्वपीडितहरूले शान्ति प्रक्रिया सुरू भएको एक दशक बित्दा समेत फिर्ता पाएका छैनन् । यसरी आफ्नो सक्कलै नागरिकता जिविसमा थुनिँदा कार्यालय तथा
६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले सिद्वेश्वर–४ का ३१ वर्षीय नरबहादुर कुमाललाई बलात्कार प्रयास गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको छ । प्रहरीले यो
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले
सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले प्रदेशस्तरमै मुकाम स्थापना गरी द्वन्द्वकालीन मुद्दाको छानबिन गर्ने बताएका छन् । पाँच नम्बर प्रदेशस्तरीय मुकाम स्थापनाको तयारीका लागि दाङ आएका आयोग सदस्य सुवेदीले
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैबाट बजार तथा कलकारखाना ठप्प पारेका थिए ।
नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का २८ वर्षीय केवल लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सिदिन
नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन् । लेख्न नजानेको आरोपमा क्लीप
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा पुस २५ गतेका लागि तोकिएको पेशी सरेर ११ औं पटकको पेशीका लागि आगामी माघ १९ गते तोकिएको छ । पुस २५ गते तोकिएको पेशी
जिल्ला अस्पतालमा ७०, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकीहरूका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको कार्ययोजना भएपनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भने औषधिको अभाव भएको
व्यवस्थापिका–संसद्को पुस २५ गते बसेको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । आधा
१४ वर्षीया बालिकालाई पुस २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-१६ का २२ वर्षीय कृष्ण गैरे र भरतपुर-५ का २१ वर्षीय सुदिप थापालाई पुस २४ गते गिरफ्तार गरेको छ
गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धी पेशी माघ १९ गतेका लागि सरेको जिल्ला अदालत चितवनले जनाएको छ । यस अघि पुस २५ गतेका लागि पेशी तोकिएकोमा अदालतले सूचनामार्फत सो जानकारी
१२ वर्षीया बालिकालाई पुस २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्लिङ-५ का ६४ वर्षीय दलबहादुर परियारलाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले आरोपितविरुद्ध बलात्कार आरोपमा स्थानीयले
सर्वोच्च अदालतले पुस २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीशर् इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टर्राई र अनिलकुमार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वार्षिक रूपमा प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ सृङ्खला नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ का लागि प्राप्त घटनाहरूका सन्दर्भमा छलफल गरी अन्तिम