INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपाकोट गाविस-२ का १९ वर्षीय दिपक थापालाई पुस १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यलय डाडाँकोनामा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पुस १७ गते गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

अन्य

भिडियो