INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाहको आरोपमा पोखरा उमनपा-५ का ३० वर्षीय प्रेमप्रसाद तिमल्सिना र उनकी कान्छी पत्नी २४ वर्षीया कौशल्या भण्डारीलाई कास्की प्रहरीले पुस १२ गते घरैबाट गिरफ्तार गरेको छ । तिमल्सिनाकी जेठी पत्नी

व्यवहारमा विभेद कायमै-अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका कानुनहरूमा विभेद नभए पनि व्यवहारमा अझै विभेद कायम रहेको बताएका छन् । इन्सेकको आयोजनामा ०७३ पुस १३ र १४ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शान्तिडाँडा-८ का २८ वर्षीय कुलबहादुर लामगादेलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले

एक कार्यक्रमको आयोजना गरी परियोजना सकिएको जानकारी

इन्सेकको नेतृत्वमा जागरण नेपाल, नेपाल अपाङ्ग समाज, दलित सेवा सङ्घको सहकार्यमा २०१५ जनवरीबाट सञ्चालित नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक

पत्रकार हत्याको छानबिन भएन – प्रतिवेदन

माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । फ्रिड्म फोरमले हालै सार्वजनिक

मोसो दलेर शिक्षकलाई दुर्व्यवहार

कुम्पुर गाविस-८ स्थित बागबच्छला आधारभूत विद्यालयका शिक्षक ३७ वर्षीय गणेश श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले पुस ११ गते मोसो दलेर दुर्व्यवहार गरेका

मानव अधिकारकर्मीमाथि धम्की दिनेलाई कारबाही गर्न माग

ज्यामरुङ गाविस निवासी दलित सेवा सङ्घका अध्यक्ष ३० वर्षीय श्याम मगरातीलाई धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमलाल भट्टराईलाई कारबाही गर्न जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरूले पुस ११ गते प्रेस

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाहको आरोपमा बेनी नपा-१ रत्नेचौरका ५५ वर्षीय विष्णुकुमार बोगटी र उनकी कान्छी पत्नी ५२ वर्षीया गौरीकुमारी थापालाई म्याग्दी प्रहरीले पुस ११ घरैबाट गिरफ्तार गरेको छ । बोगटीकी जेठी पत्नी ५१

निगरानी समूहलाई गाविसबाट बजेट विनियोजन

इन्सेकको पहलमा चापपानी गाउँ विकास समितिमा गठित मानव अधिकार निगरानी समूहलाई चापपानी गाविसले चालु आर्थिक वर्ष २०७३/०७४ बाट २० हजार रुपियाँ बिनियोजन गरेको छ । पुस १२ गते सम्पन्न गाउँ

यो ठण्डीमा पनि टहरामै पठनपाठन (फोटो फिचर)

भूकम्पले विद्यालय भत्काएको २० महिना भयो । तर, नुवाकोटमा भत्किएका विद्यालयहरूको निर्माणले तीव्रता नपाउँदा विद्यार्थीहरू यो वर्षको चिसोमा पनि टहरामै बस्न बाध्य भएका छन् । सरकारी तहबाट जिल्लामा एउटा पनि

घरेलु हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

दत्तु-७ की २७ वर्षीया सुना धामीको हत्या गरी ५१ वर्षीय पति धिरेन्द्रसिंह धामी फरार भएका छन् । भगवती गाविस ७ स्थायी घर भइ हाल दत्तुमा अस्थायी बसोबास गर्दै आएकी धामीलाई

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नारायणी नपा-१० जगतपुरका ३२ वर्षीय कृष्ण परियारलाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले

महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा औषधिको अभाव भएको छ । जिल्ला अस्पतालमा पारा सिटामोल, एमोक्सिसिलिन, एन्टासिड, एम्लोडिपिन, कोट्रीमोक्साजोल र मेट्रोन ज्वरो, एन्टीवायोटिक, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिहरूको अभाव भएको हो

आत्महत्या न्यूनीकरणका लागि सचेतनाको आवश्यकतामा जोड

नेपालको कानुन र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिँदैन । तर, आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको विषय बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो आत्महत्याको

तीन महिनादेखि बन्द मन्दिरमा दलित र गैरदलितसँगै प्रवेश

दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै नारायणी नपा-६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा विगत तीन महिनादेखि ताला लगाइएकोमा पुस ९ गते स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त

महोत्तरीको असहाय परिवारलाई मधेसी कोरिया समाजद्वारा आर्थिक सहयोग

पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग गरेको आग्रह अनुसार इन्सेक अनलाइनमा कात्तिक ३० गते ‘उपचार सहयोगको लागि पहल गरिदिन इन्सेक

वीरगञ्ज कारागारभित्र चक्कु प्रहार, आठ जना घाइते

वीरगञ्ज कारागारमा अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज घडिअर्वाका ३६ वर्षीय राजन बानियालगायत आठ जनालाई पुस १० गते साँझ रौतहट स्थायी ठेगाना भएका ४२ वर्षीय बन्दी पनिलाल पण्डितले तरकारी काट्ने

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा झाप्रा गाविस-१ का २२ वर्षीय पदम महर र सोही गाविस-२ का २० वर्षीय विश्व थापालाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको

ससुराद्वारा चक्कु प्रहारबाट घाइते बुहारीको उपचार हुँदै

सालझण्डी गाविस-१ फुलवारीकी ३५ वर्षीय सीमा रोक्कालाई ५६ वर्षीय ससुरा विरबहादुर रोक्काले ०७३ पुस ९ गते साँझ चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर

पतिको कुटाइबाट गम्भीर घाइते भएकी महिलाको उपचारमा समस्या

भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई कुटपिट गरी २५ वर्षीय पति जीवन मोते फरार भएपछि उपचारमा समस्या भएको छ । पीडित महिलालाई आरोपितले गाँजा सेवन गरेर पुस १ गते