बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २१ गते बेल्टारबसाहा नपा- १० का ८० वर्षीय दिलप्रसाद राईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार
१० वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २१ गते बेल्टारबसाहा नपा- १० का ८० वर्षीय दिलप्रसाद राईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार
कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरीतको कार्य भएको पाइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले यस्ता व्यवहारहरू तुरुन्त रोक्न र कुनैपनि राजनीतिक
आठबीसडाडागाँउ गाविस-२ का २४ वर्षीय सुशील डाँगी र सोही ठाउँकी २० वर्षीया कविता परियारलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले फागुन २१ गते घरैबाट गिरफ्तार गरेको छ । सुशीलकी
दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको
हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ । आगजनीले विद्यालयको फुसको घर भएको ब्लक पूर्ण रूपले क्षतिग्रस्त भएको विद्यालय प्रशासनले जनाएको
स्वास्थ्यकर्मीको अवरोधका कारण फागुन २१ र २२ गते हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन नसकेको राससले जनाएको छ । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज
गत वर्षको खडेरीले मुगुका २४ गाविसका लागि राहत स्वरुप सरकारले ७ हजार क्विन्टल चामल वितरण गर्ने भनेपनि सरकारले समयमा ढुवानी नगर्दा राहतको चामल एक वर्षबितिसक्दासमेत गाँउमा पुग्न सकेको छैन ।
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही
व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झामाथि राजविराजमा फागुन २० गते अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । कालो झण्डा बाँधेर मोटरसाइकलमा
३२ वर्षीया एक महिलालाई बलात्कार तथा उनकी ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाघमारे-४ का ३५ वर्षीय रेवती घर्तीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
नेकपा (एमाले) सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई राजविराज नपा-१ स्थित मालपोत कार्यालय अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियानको
पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९ गते मोरङको रङ्गेलीमा सरोकारवालाहरूसँग घटनाबारे छलफल गरेको छ । गत
राष्ट्रिय मानव अधिकार आयोगले पहिलोपल्ट काभ्रेपलाञ्चोक जिल्लामा फागुन १९ गते ‘जबरजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरूको न्यायमा पहुँच’ विषयक राष्ट्रिय जाँचबुझ अन्तर्गत सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आयागले बनाएको
नेकपा एमालेका कार्यकर्ता श्रीनगर गाविस-१ का ३० वर्षीय धने सुनार र सोही गाविस-३ का ३५ वर्षीय प्रकाश बोगटीलाई फागुन १९ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको
राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ । आयोगले दुई दिनसम्म विभिन्न गाउँ स्तरमा जातीय भेदभावको अवस्था
गराइला गाविस-९ का १९ वर्षीय रोशन बिक र सोही ठाउँकी २० वर्षीया कविता बिकलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १९ गते साँझ घरैबाट गिरफ्तार गरेको छ । आरोपित रोशनकी १८
सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको राससले जनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त
नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए
६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार
स्याँडा गाविसको स्वास्थ्य चौकीमा माघको १५ गतेबाट औषधि नभएपछि औषधि उपचारमा पुगेकाहरू रित्तो हात घर फर्कन बाध्य भएको स्याँडा गाविस-६ की प्रेमकला बुढाले गुनासो गरिन् । सो स्वास्थ्य चौकीमा सिटामोल