INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको ज्येष्ठ नागरिकहरूको अधिकार विषयक छलफल

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि

जनस्वास्थ्य कार्यालयमा मानव अधिकारकर्मीलाई प्रवेशमा रोक

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई फागुन १८ गते कार्यालय प्रवेशमा रोक लगाएको छ । हुम्लाका सरकारी

मधेश आयोग गठन सम्बन्धमा बनेको विधेयक माथि छलफल

व्यवस्थापिका संसद अन्तर्गत क्रियाशील सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा फागुन १८ गते रुपन्देहीको भैरहवामा मधेस आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल सम्पन्न भएको छ ।

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको कसुरमा काभ्रे-७ का ३८ वर्षीय यमलाल जिसी र उनकी कान्छी पत्नी त्रिपुर नपा-२ की २५ वर्षीया अस्मिता वलीलाई जिल्ला अदालतले जनही एक/एक वर्षकैद तथा ५/५

स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता

निर्वाचन आयोगले अगामी वैशाख ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता, २०७३ जारी गरेको छ । आयोगले फागुन १८ गते एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्री, कर्मचारी,

स्ववियु निर्वाचनको विषयलाई लिएर झडप, तोडफोड तथा आगजनी

स्ववियु निर्वाचनको विषयलाई लिएर विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूबिच फागुन १८ गते झडप हुनुका साथै आगजनी तथा तोडफोडका घटना भएको मध्यमाञ्चल क्षेत्र अन्तर्गका धादिङ र चितवन जिल्ला प्रतिनिधिहरूले बताएका छन् ।

विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा

विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । विद्यालय अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार

पूर्व मन्त्री सांसद पौडेलमाथि आक्रमण प्रयास

व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जिल्ला कारागार प्यूठानको फागुन १७ गते अनुगमन गरेको छ । जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले अनुगमन गरेको हो

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा पुनः उजुरी माग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुन उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा फागुन १५ गते बसेको पदाधिकारहरूको बैठकले छुट भएका पीडित परिवारसँग उजुरी माग्ने निर्णय गरेको

निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा बालिग नागरिकलाई अपिल गरेका छन् । देशबासीका नाममा फागुन १७ गते सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा क्याम्पस तोडफोड

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा फागुन १७ गते विभिन्न विद्यार्थी सङ्गठनहरूले लहान नपा- १० स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । क्याम्पस प्रशासनले भोलि गर्नुपर्ने निर्वाचन अघिल्लो दिन

समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की

मिसन इन्युज अनलाइनका सम्पादक एवम प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष सिप्खाना गाविस-४ का पवित्रकुमार शाहीलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण बम, जिल्ला अध्यक्ष प्रमानन्द आचार्य र जिल्ला सदस्य मनसिंह शाहीले

पुनर्संरचना अध्ययनका लागि गठित कार्यदलको म्याद पुनः थप

सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई अध्ययन गर्नका लागि गठित कार्यदलको म्याद तीन दिनका लागि पुनः थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १७ गते बसेको बैठकले स्थानीय

खुकुरी प्रहार गरी पत्नी हत्या, आरोपित गिरफ्तार

इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे सात बजे आरोपितले पत्नीलाई

सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो । अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का महासचिव एवम्

विद्यालय अगाडि बम, विद्यार्थी आतङ्कित

राजविराज नपा-९ स्थित पिस जोन मोडल सेकेण्डरी स्कूल अगाडि फागुन १७ गते सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयवासी आतङ्कित भएका छन् । विद्यालय अगाडि बम राखिएको स्थान