INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहीद लखन गाउँपालिका-४ का ४५ वर्षीय पुर्णबहादुर चेपाङलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई जेठ २४ गते बलात्कार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २५ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो