INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

उम्मेदवारको घरमा ‘नक्कली बम’, प्रहरीले राति नै हटायो

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको ‘नक्कली बम’ प्रहरीले हटाएको छ । असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको

मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ । प्यूठान

मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय

लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा

उम्मेदवारको घर छेउमा फेला परेको शक्तिशाली बम नेपाली सेनाद्वारा निष्कृय

दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारको घर छेउ र सोही नपा-२ मा असार १३ गते बिहान फेला पारिएको दुईवटा शक्तिशाली बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

अछामका तीन स्थानमा बम फेला

तुर्माखाँद गाउँपालिकाका दुई स्थानमा र ढकारी गाउँपालिकामा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका-५ को नाडा र ढकारी गाउँपालिका-४ मा बिहान भेटिएका बम नेपाली सेनाको बम

आचारसंहिता विपरीतका घटनामा साढे ८ सय बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८ सय ५३ बालबालिकाको प्रयोग गरेको पाइएको राससले जनाएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत वैशाख ३१)

भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट

भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम विष्फोट भएको छ । त्यस्तै भोजपुरकै उत्तरी षडानन्द नगरपालिका-१३ बोयामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार

धरानमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा निष्कृय

धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको छ । झोलामा विष्फोटक पदार्थ राखी झोलाको बाहिरी

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी

बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट

बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट भएको छ । अज्ञात समूहद्वारा गरिएको सुतली बम विष्फोटबाट कुनै

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते

सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ता ३०

आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु

धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको

मेची राजमार्गमा दुई सवारीमा आगजनी

निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको छ । बिहान साढे ३ बजे इलाम नगरपालिका-१, साखेजुङमा ना

अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी गाउँपालिका-६ भेडेटार र महाभारत जाने कच्ची बाटोको नजिक कोलबोटेमा असार

एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार

शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । असार १२ गते राति साढे ११ बजे घरेलु

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको राससले जनाएको छ । सर्वोच्च अदालतका

मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका मतदातालाई प्रभावित पार्ने निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने उल्लेख भएपनि दार्चुलामा

एमालेबाट मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार ५२ वर्षीय तारा सुब्बाको घरमा असार १२ गते बिहान बम विष्फोट भएको छ । धरान उपमहानगरपालिका-११ मा रहेको सुब्बाको घरको

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर गुरूङलाई गिरफ्तार गरेको छ । दिउँसैदेखि पति-पत्नीबिच

नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्कृय बनायो

बाँसगढी नपा-५ बाँसगढी बजारमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम असार १२ गते नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । अज्ञात समूहले राखेको विष्फोटक पदार्थ नेपालगञ्जस्थित चारबाहिनीबाट आएको नेपाली सेनाको