INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ

काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते

बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते

प्रहरीको यातनाबाट एक युवक बेहोस

नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन् । मुखियाका दाजु भाइबिच ५ सय रुपियाँका लागि विवाद भएपछि

एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज

बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १० गते फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बज्रदल

पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील

असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ । तानसेन नगरपालिकामा तीन ओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा

मतदाता शिक्षा र परिचय पत्र सँगसँगै

दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा प्रभावकारी रूपले मतदाता शिक्षा नपुगेको गुनासो पछि परिचय पत्र वितरणकै

भैसी गोठ छोएको आरोपमा २ हजार रुपियाँ जरिबाना, पीडितद्वारा प्रशासनमा उजुरी

छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा ‘डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्’ भनी सोही ठाउँका राजेन्द्रबहादुर सिंहले २

सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना र एमालेका तीन जना र

वडा अध्यक्षद्वारा सुरक्षाको माग

खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको समूहले असार ९ गते राति मार्ने धम्की दिएको भन्दै उनले

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ । बढैयाताल गाउँपालिका-४ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय खुमबहादुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केपीलासगढी गाउँपालिका-४ स्थित बाक्सिलाका ४७ वर्षीय देउकुमार राईलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २ गते बलात्कार गरेको

गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

‘घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा

शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद

इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९ गते टेलिभिजन सम्वाद सम्पन्न भएको छ । सम्वादमा उममेयरका उम्मेदवार

अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अपाङगता भएका मतदाताले असार ९ गते एक अन्तरक्रिया कार्यक्रममा मतदान केन्द्रमा

उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् । जिल्लाको निर्वाचन सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, निर्वाचनको व्यवस्थापकीय पक्षको अनुगमन गर्न असार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबजारबाट निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा

इँटा भट्टामा बन्धब बनाइएका ४५ जना मजदुरको उद्धार

डाक्नेश्वरी नपा-८ पत्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक जीवन बिताइरहेका ४५ जना भारतीय मजदुरको उद्धार गरी प्रहरीले असार ९ गते घर फर्काएको छ । भारतीय विदेश मन्त्रालयको आग्रह र परराष्ट्र मन्त्रालयको

इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न निर्वाचन आयोगको आग्रह

दोस्रो चरणमा हुन गइरहेको असार १४ गतेको निर्वाचनलाई इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आग्रह गरेका छन् । असार ९ गते दार्चुला जिल्लाको निर्वाचनको गतिविधि, सुरक्षा अवस्थाको

स्वच्छ निर्वाचनका लागि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले भूमिका खेल्नुपर्नेमा जोड

स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलगायत सङ्घसंस्थाले भूमिका खेल्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जोड दिएका छन् । नेपाल कानुन पत्रकार समाज

आफैँले बनाएको आचारसंहिता पालना गर्न दलहरूलाई आग्रह

निर्वाचनमा आफैँले बनाएको आचारसंहिता पालना गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउन निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाको अनुगमन गर्न असार ९