भूकम्पपीडितको घर निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्षको प्रतिबद्धता
सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको लागि छिटो घर निर्माण गर्न लागि पर्ने प्रतिबद्धता सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति धादिङ, सिद्धलेक गाउँपालिका र अनौपचारिक क्षेत्र सेवा





